१) संबिधान
घरको देखी
बनको कुखरको हुल
जती ओथारो बसे पनि
न चल्ला न फुल ।
२) सभामुख
सभाको भाले
जती बासे पनि
कुखरी नपताए पछी
घरमै बस्न थाले ।
३) विधार्थी नेता
कहिले
चन्दाले अत्याउदै
कहिले
ठेक्का पट्टा हत्याउदै
आफ्नै अगुवाले जस्तो
धन्दा कमाउने फास्टआउँदै
बन्द हड्ताल गरेर
तलिम लिइेराखेको
बाघको डमरू ।
Friday, December 23, 2011
Friday, October 14, 2011
यसपालिको दशै
दशै आयो
जसरी आउथ्यो
यसपाली पनि
त्यसरी नै आयो
गाउ जादा
टिकट बुक गर्नु भनेकोथे
मानेन दशै
कहिले मुडाँ चडदै
कहिले हुँडाँ चड्दै
खानु सास्ती खायो
दशैको जन्म
न बालाई थाह् छ
न बाजेलाई थाह् छ
अब दशैलाई
बुढ्यौली लागेको होला
सुगर लागेको होला
ब्लड् प्रेसर बडेको होला
रक्सी मासु नखानु भनेकोथे
व्हुस्की खायो
लोकल खायो
पोलेको खायो
साधेको खायो
कवाब खायो
दवाबले खायो
बासी पायो
हासी खायो
सडेको खायो
लडेको खायो
लडेर खायो
हल्लिदै खायो
हल्लाउदै खायो
खादा खादै दशै
पखला लागेर
अस्पताल धायो
आँफै आयो
आँफै खायो
आँफै सास्ती पायो
खल्ती रित्तो भए पछी
दुइचार दामले चेलीबेटिलाई
टिकाटालो लायो
फेरी खल्ती भरिन्छ कि भनी
झिन्डी मिन्डी बोकी
ससुराली धायो
बिचरा दशै !
ससुरालमा पनि
जती पाउथ्यो
फेरी तेत्ती नै पायो
खायो पियो रमायो
केही दिन्छकी भनेको
खल्ती टकटकायो
जाने बेला बजियाले
यसपाली पनि
ऋनको तम्सुक पो थमायो ।
जसरी आउथ्यो
यसपाली पनि
त्यसरी नै आयो
गाउ जादा
टिकट बुक गर्नु भनेकोथे
मानेन दशै
कहिले मुडाँ चडदै
कहिले हुँडाँ चड्दै
खानु सास्ती खायो
दशैको जन्म
न बालाई थाह् छ
न बाजेलाई थाह् छ
अब दशैलाई
बुढ्यौली लागेको होला
सुगर लागेको होला
ब्लड् प्रेसर बडेको होला
रक्सी मासु नखानु भनेकोथे
व्हुस्की खायो
लोकल खायो
पोलेको खायो
साधेको खायो
कवाब खायो
दवाबले खायो
बासी पायो
हासी खायो
सडेको खायो
लडेको खायो
लडेर खायो
हल्लिदै खायो
हल्लाउदै खायो
खादा खादै दशै
पखला लागेर
अस्पताल धायो
आँफै आयो
आँफै खायो
आँफै सास्ती पायो
खल्ती रित्तो भए पछी
दुइचार दामले चेलीबेटिलाई
टिकाटालो लायो
फेरी खल्ती भरिन्छ कि भनी
झिन्डी मिन्डी बोकी
ससुराली धायो
बिचरा दशै !
ससुरालमा पनि
जती पाउथ्यो
फेरी तेत्ती नै पायो
खायो पियो रमायो
केही दिन्छकी भनेको
खल्ती टकटकायो
जाने बेला बजियाले
यसपाली पनि
ऋनको तम्सुक पो थमायो ।
Facebook © 2012 · English (UK)
Monday, September 26, 2011
गजल
जिताउदा तिमीलाई
आफुले हार्नु पर्यो
बचाउदा तिमीलाई
अफुलाई मार्नु पर्यो
बसाउदा तिमीलाई
अफुलाई सार्नु पर्यो
उठाउदा तिमीलाई
आफुलाई झार्नु पर्यो
हसाउदा तिमीलाई
आफुलाई पिर पार्नु पर्यो
जोगाउदा तिमीलाई
अफुलाई डार्नु पर्यो
सुधार्दा तिमीलाई
अफुलाई खार्नु पर्यो
तराउदा नदी तिमीलाई
आँफैले डुङ्गा तार्नु पर्यो
जिताउदा तिमीलाई
आफुले हार्नु पर्यो
बचाउदा तिमीलाई
अफुलाई मार्नु पर्यो ।
आफुले हार्नु पर्यो
बचाउदा तिमीलाई
अफुलाई मार्नु पर्यो
बसाउदा तिमीलाई
अफुलाई सार्नु पर्यो
उठाउदा तिमीलाई
आफुलाई झार्नु पर्यो
हसाउदा तिमीलाई
आफुलाई पिर पार्नु पर्यो
जोगाउदा तिमीलाई
अफुलाई डार्नु पर्यो
सुधार्दा तिमीलाई
अफुलाई खार्नु पर्यो
तराउदा नदी तिमीलाई
आँफैले डुङ्गा तार्नु पर्यो
जिताउदा तिमीलाई
आफुले हार्नु पर्यो
बचाउदा तिमीलाई
अफुलाई मार्नु पर्यो ।
Facebook © 2012 · English (UK)
Subscribe to:
Posts (Atom)
mera kabita 2070
About Me
- Smarica
- Hi I have made my blog so that many people read about me and my interest.