Saturday, September 10, 2011

मैले देखेको सपना

हरित पत्रहरुको
एउटा बिशाल बृक्ष
पातहरु झागिदै
हागाहरु हागिदै
गाठाहरु कसिदै
जराहरु धसिदै
र म
ती प्रत्रहरुको बिस्तारामा
कहिले  रमाउदै खाँदै
कहिले खाँदै रमाउदै गरेको बेला
अचानक ठुलो आधी आउँदा
पातहरु उड्दै
हागाहरु चुडिदै

बाँकी बचेको ठुटो पनि
चिर्कोले हान्दा
मैले आफुलाई
धुलो र धुवामा पोतिएर
भोक र शोकले जोतिएर
खुला आकाशको
सडक सडकमा
गल्ली गल्लिमा
पातहरुमा भात मगिरहेको देखे ।

हरियाली त्यो बगैचामा
सुबासको गन्द सुग्दै
मिठा फलहरु ठुग्दै
कोही शत्रुबाट भाग्दै
कोही छहारी माग्दै
सयौ किट्पतङ्ग आए
कयौ पशुपंक्षिहरु आए
सयौ मान्छेहरु आए
ती हरिया पातहरु
कोही रमाउदै समाए
कोही समाउदै समाए
ती स्वादिष्ट फलहरु
कोही रमाउदै खाए
कोही खाँदै रमाए
त्यही हरित दरबारमा
कतिले डेरै जमाए
कतिले घरै जमाए
कोहि आइ कमाए
कोही खाइ रमाए
तर आज
त्यै मान्छेहरुको भिडमा
खै कसरी
म एक्लो हराए
अरुलाई बाटेको
त्यो भोक तिर्खा लागि
म एक्लो कराए ।
· · Share · Delete

    • Aakash Gaihre पिडित दानव !!!!!!!!!!
      10 September at 14:39 · · 1 personLoading...
    • Indra Narayan Chongbang प्रेम गुरु ; प्रतीकात्मक प्रस्तुति , सपना भरि मानब मनोविज्ञान र एक्लो रुख, बहुत चोटिलो व्यंग्य आजको हाम्रो आधुनिक समाज प्रति ... मिठो कविताको लागि हार्दिक बधाई है गुरु ..सेवारो
      10 September at 15:00 · · 3 peopleLoading...
    • संगीता जमरकट्टेल दरो झटारो हागा हागीदिई गाठा हरु कसीदेई जरा हरु धसीदेई ........एलिई कों आधु नीक समाज पर्ती........मीठो रचना धने बाद भाई दर्सन नमस्ते
      10 September at 15:14 · · 2 peopleLoading...
    • Aakanksha Sharma जन्मिदैँ हरियो देखियो बैँस छँदा आँखा फुटिहाले अझै हरियोनै देखिरहन्छ यो आँखा ले हरियो को पछी लाग्दा लाग्दा सारा जीवन कालो भैसक्यो अझै हरियो देख्न छोड्दैन यो आँखाले के गर्ने......! I loved it...!
      10 September at 15:15 · · 1 personLoading...
    • Dhruba K Sapkota Mitho bhaw bokeko kabita.
      10 September at 15:36 · · 1 personLoading...
    • Jeevit Khadka शब्दहरु उल्टाउनु र पल्टाउनुमा पनि छुट्टै मजा छ - छुटै अर्थ र संकेतमा ! [कविकै शब्दमा -कोहि रमाउदै खाए ....,कोहि खादै रमाए .....] कतिपय अवस्थाहरुमा स्व्छ्न्दबादी कबिझैँ लाग्ने कविका कविता मिठो अनुप्रास उचित बिम्व-प्रयोगले जीवन्त बनेको छ !
      10 September at 15:38 · · 1 personLoading...
    • Ck Chamling Rai Desh ra samajko chitran euta hariyo rukhko madhyam bata chharlanga paarna saknu kavitwa khubi ho kavijyu ko ra desh khane haruko lagi ta goli nai jasto lagyo.... mitho kavita .
      10 September at 17:35 · · 1 personLoading...
    • Binod Neupane कबीबर , तपाईंले त सपनी राम्रो देख्नु भये छ । भैरे का सपना त सबै तुहे , तुहुदैछन । अन्तिम हरफ मेरो लागि लेखी दीनु भएछ धन्यवाद " त्यो भोक तिर्खा लागि
      म एक्लो कराए ।"
      11 September at 00:03 · · 1 personLoading...
    • Deepika Thapa SUNDAR ATI SUNDAR!!!
      11 September at 00:11 · · 1 personLoading...
    • Rudra Adhikari sunder rachana.
      11 September at 01:40 · · 1 personLoading...
    • Bhakti Prasad Paudyal धेरै सुन्दर प्रतिक र व्यङ्ग्य ।
      11 September at 02:39 · · 2 peopleLoading...
    • Sama Raut रमाए, खाए, जमाए., कमाए ,रमाए ,हराए ,समाए अन्त्यमा त्यो भोक तिर्खा लागि
      म एक्लो कराए ।सुन्दर सटिक व्यंग्य ....
      11 September at 04:22 · · 2 peopleLoading...
    • Jeeten Khadka
      ‎...............
      हरित पत्रहरुको
      एउटा बिशाल बृक्ष
      पातहरु झागिदै
      हागाहरु हागिदै
      ... गाठाहरु कसिदै
      जराहरु धसिदै
      र म ............
      सारै चोटिलो र पोटिलो कविताको हजुरलाई धन्यवाद |
      See more
      11 September at 04:37 · · 2 peopleLoading...
    • Chakendra Rai यस्तै हुन्छ हजुर हरित पत्रहरुको मात......... रक्सी , गाजा, अफिमहरु को मात भन्दा पनि धेरै नसालु .........//
      11 September at 13:40 · · 1 personLoading...
    • Prem Oli Thank you all friends
      12 September at 10:11 ·
    • Mala Rajbanshi a good one...
      13 September at 01:51 · · 1 personLoading...
    • Madan Dc ramro lagyo sir.........
      13 September at 11:23 · · 1 personLoading...
    • Tila Rai sarai sundar lagyo sir hajur ko lekh..........
      13 September at 14:03 · · 1 personLoading...
    • Prem Oli Thank you once again
      14 September at 02:42 ·
    • Lila Rijal dohoraye teherayer padhe ----chotilo lagyo bangya padhda ramailo pani thx 4 this
      14 September at 06:12 · · 1 personLoading...
    • Moti Ram Adhikari very nice kabita.
      16 September at 05:20 ·

No comments:

Post a Comment

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers