Saturday, June 30, 2012

फुटकर कबिता

हिजो जस्तै आज फेरी
नेपाल बन्द छ
जस्ले गरे पनि यहाँ
जनताकै लागि नै भन्दछ
संबिधान लेख्ने कुरो  पनि
झनै आज त्यो मन्द छ
शान्तिको प्याकेज भित्र
सत्ताकै लागि द्वोन्द छ
जस्ले जस्लाई दोसे पनि
ढाट्ने सबैको एउटै छन्द छ
हरेक नेता अफुलाई हिरो
अरुलाई भिलेन ठान्दछ
न शान्ती आयो न संबिधान
बिचरा जनता बिलखबन्द छ ।   
· · · Share · Delete

No comments:

Post a Comment

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers