देशमा दाई गर्न
बलियो र भर पर्दो
मियो घुमाउने
गर्दा काम सर्दो
हेर्दा नहोस डर मर्दो
एउटा गोरु चाहियो।
लुते लाते
खन्चुवा भाते
खाइ छेरुवा
पानी मरुवा
देउसै दरुवा
आफ्नो थैली भरुवा होइन
हट्टा कट्टा
देख्दा पट्ठा
यि लुते गोरु हाक्ने
ठगठागलाई याक्ने
एउटा गतिलो गोरु चहियो।
घास खाएर पनि
दाम्ला खान पल्किएका
घरको दाना छाडि
परको खान सल्किएका
जती खाए पनि नअघाउने
जती खुवाए पनि नअघाउने
हिड्दा बाटो बिराउने
यि कामचोर गोरुहरुलाई
सही मेलोमा ल्याउन
देश र जनतालाई
एउटा बाटो पहिल्याउन
बिकासको लागि
मलिलो माटो ल्याउन
एउटा भर पर्दो गोरु चाहियो।
Subscribe to:
Post Comments (Atom)
mera kabita 2070
About Me
- Smarica
- Hi I have made my blog so that many people read about me and my interest.
Followers
Blog Archive
-
▼
2011
(48)
-
▼
July
(24)
- मनै मर्यो
- नयाँ ढाचा
- धुवा
- प्रक्रिती र प्रब्रिती
- गजल
- सभासद् हुदा म (व्यंग्य )
- सभासद्का कुरा
- सम्झना आमाको (अनुभुती)
- मारी नदि घुम्दा (यात्रा)
- एडलाइड घुम्दा (हाल अस्ट्रेलियाको एडलाइड शहर घुम्दा...
- छोटो कबिता
- यहाँ अब
- घुसको खेला((छोटो झटारो)
- टाक्कन टुक्कन
- च्वास्स चुस्स
- samya
- धोस्त
- ठर्रा गफ
- एउटा गोरु चाहियो।
- कसरी नाम आयो ।
- बयान
- सभासदको हुकार
- जसरी हुन्छ (ब्यङ्ग्य )
- कानुन
-
▼
July
(24)
No comments:
Post a Comment