जसरी हुन्छ (ब्यङ्ग्य )
by Prem Oli on Thursday, 30 June 2011 at 12:28
कहिले
पुरुषको खराबीले
कहिले
महिलाको पाठेघरको
सम्क्रनताले
भ्रुण प्रत्त्यारोपन हुन नसक्दा
कृतिम गर्बधारण गरी
टेस्टट्युब बेबी जन्माउन
घरी घरी डाक्टरले
मिति सारे जस्तो
यी नेतालाई देशको संबिधान
जन्माउन गार्हो भो ।
एउटा भन्छ
बेलायती नशल चाहियो
अर्को भन्छ
अमेरिकन नशल चाहियो
अर्को भन्छ अर्कै भ्रुण चाहियो
कालो,गोरो,सेतो कस्को ?
अन्माउन सार्हो भो ।
कुरो बुझ्दा
नेपाललाई पुत्र
नेपाली हावापानीमा
फल्ने फुल्ने चाहियो
बरु समय सुहाउदो
सबै नेपालीलाई फलाउदो
हलहलाउदो र कल कलाउदो
जसरी हुन्छ भाद्र १४ गते
एउटा घोर्ले छोरो चाहियो ।
छोरो नजन्माउदा
श्रीमती कुट्ने यि सभासदलाई
फेरी गाला चट्काएर हुन्छकी
टुपी पट्काएर हुन्छ
डोकोमा थुनेर हुन्छ कि
बोकोसङ्ग थुनेर हुन्छ
यसपाली
जसरी हुन्छ जनतालाई
संबिधान त चाहियो चाहियो।

पुरुषको खराबीले
कहिले
महिलाको पाठेघरको
सम्क्रनताले
भ्रुण प्रत्त्यारोपन हुन नसक्दा
कृतिम गर्बधारण गरी
टेस्टट्युब बेबी जन्माउन
घरी घरी डाक्टरले
मिति सारे जस्तो
यी नेतालाई देशको संबिधान
जन्माउन गार्हो भो ।
एउटा भन्छ
बेलायती नशल चाहियो
अर्को भन्छ
अमेरिकन नशल चाहियो
अर्को भन्छ अर्कै भ्रुण चाहियो
कालो,गोरो,सेतो कस्को ?
अन्माउन सार्हो भो ।
कुरो बुझ्दा
नेपाललाई पुत्र
नेपाली हावापानीमा
फल्ने फुल्ने चाहियो
बरु समय सुहाउदो
सबै नेपालीलाई फलाउदो
हलहलाउदो र कल कलाउदो
जसरी हुन्छ भाद्र १४ गते
एउटा घोर्ले छोरो चाहियो ।
छोरो नजन्माउदा
श्रीमती कुट्ने यि सभासदलाई
फेरी गाला चट्काएर हुन्छकी
टुपी पट्काएर हुन्छ
डोकोमा थुनेर हुन्छ कि
बोकोसङ्ग थुनेर हुन्छ
यसपाली
जसरी हुन्छ जनतालाई
संबिधान त चाहियो चाहियो।

- Sama Raut चाहियो ...चाहियो ।........ke ke चाहियो ,चाहियो ।
jasari ni30 June at 13:13 · · 1 personLoading... - Nirajan Subu Luitel जसरी हुन्छ भाद्र १४ गते
एउटा घोर्ले छोरो चाहियो ।30 June at 13:51 · · 1 personLoading... - Ck Chamling Rai Oho ,Oli sir yo ta maalko tukra nai lekhnu bhaechha,Boko sangai thunera bhaeni sambidhaan janmos ha..ha.ha. bhaaw uchchastariya chha ,jasari byakta gare pani gaaTHI KURA ta uhi ho....gazzab.Thanks30 June at 19:03 · · 1 personLoading...
- Madan Dc very nice sir??????? ya ya u right sir... we want soon !!!!!!!!!!!!01 July at 04:00 · · 1 personLoading...
- Bharat Kumar Bhattarai vishayavastu sashakta chha tara bhashama bhadragol chha, sudhar garnu hola.....01 July at 10:14 · · 1 personLoading...
- Kaliprasad Pokhrel byanga malamal, byakaranma ali milanus taal.01 July at 11:45 · · 1 personLoading...
- Dhruba K Sapkota Samaya Sandarbhik, Jasari hunchha hoina "Janta ra Desh Dubai ko Heet Hune" Sambidhan chahiyo.02 July at 14:51 · · 1 personLoading...
- Nav Sharma चाहियो चाहियो चाहियो....... जसरी पनि चाहियो न भय संबिधान जन्माउन न सक्नेहरु लाई भाद्र १५ गते जनताले घोक्रायर पशुपती मा दहन गर्नु पर्ने हुन्छ। धेरै भयो चोरहरु को नाटक कि कसो सर ....03 July at 12:10 · · 1 personLoading...
- Amar Sarobar जनताको आश्थामाथी फेरि कुठाराघात नगरियोस्, ब्यङ्य सान्दर्भिक लाग्यो । धन्यबाद सर !05 July at 14:59 · · 1 personLoading...
No comments:
Post a Comment