1) श्री र श्रीमती
श्री मेरी प्रेमिका
श्रीमती मेरी अर्धाङ्गिका
प्रेमिका मनले बाधेको
श्रीमती धर्मले बाधेको
श्रीमती बनाउन
सातौ फेरो लाइयो
सिन्दुरको घेरो लाइयो
प्रेमिका बनाउन
यसो मन चुडाउने
मोबाईल एसएमएस पठाइयो
यसो मन उडाउने
मेल ईमेल पठाइयो
श्रीहरु
प्यालाको प्याक थपे जस्तै
जती श्री थपे पनि ठीक छ
तर श्रीमतीहरु
आजीवन एउटै टिक छ ।
2) नयाँ तरकारी
एक दिन
एक दिन
अफिस बाट फर्किदै थिए
श्रीमती आदेश दिदै भनिन
आज तरकारी बजार हुँदै आउनु
सधैं उही काउनी उही फर्सी कती खानु
नयाँ तरकारी के छ हेरेर ल्याउनु
तर कसरी भन्न सक्थे
मेरी प्यारी
तिमी जती राम्री भए पनि
सधैं एउटै माया कती खाउ
आज बजारमा नयाँ अनुहार देखे
के उस्लाई उठाएर ल्याउ ।
श्री मेरी प्रेमिका
श्रीमती मेरी अर्धाङ्गिका
प्रेमिका मनले बाधेको
श्रीमती धर्मले बाधेको
श्रीमती बनाउन
सातौ फेरो लाइयो
सिन्दुरको घेरो लाइयो
प्रेमिका बनाउन
यसो मन चुडाउने
मोबाईल एसएमएस पठाइयो
यसो मन उडाउने
मेल ईमेल पठाइयो
श्रीहरु
प्यालाको प्याक थपे जस्तै
जती श्री थपे पनि ठीक छ
तर श्रीमतीहरु
आजीवन एउटै टिक छ ।
2) नयाँ तरकारी
एक दिन
एक दिन
अफिस बाट फर्किदै थिए
श्रीमती आदेश दिदै भनिन
आज तरकारी बजार हुँदै आउनु
सधैं उही काउनी उही फर्सी कती खानु
नयाँ तरकारी के छ हेरेर ल्याउनु
तर कसरी भन्न सक्थे
मेरी प्यारी
तिमी जती राम्री भए पनि
सधैं एउटै माया कती खाउ
आज बजारमा नयाँ अनुहार देखे
के उस्लाई उठाएर ल्याउ ।
No comments:
Post a Comment