बालक भएर
बुढो भए पछी
उही घुसिया
उही भुसिया
उही जनता चुसिया हुन्छ भने
जन्मदै जुगा मुठे भएर जन्मनू
अनी बन्दुक र बारुदको साटो
कलम र कोदालो बोकी
दुईचार अक्षरहरुको मेलो जोत्नू
आउने बालक
भोली बुढो भएर
आजको मान्छे जस्तो
नाताबाद
कृपाबादमा
जिन्दाबाद गर्छ भने
जन्मदै तालुखोइले भएर जन्मनू
भ्रष्टाचार
अत्याचारको साटो
सदाचार र सदभावले
देशको मुहार पोत्नू
हिजो बालक
आज कपाल फुल्दा पनि
बातै पिछे ढाट्ने
नातै पिछे बाट्ने
हातै पिछे चाट्ने हो भने
तिमी
जन्मदै कपाल फुलेको जन्मनू
परीपक्को भएर
सत्यबादी
समाजबादी
शान्तीबादी भएर
संसार भरी प्रेमरस पोख्नू
आजको जस्तो
धमिजाकान्ड
लाउडाकान्ड होइन
हातमा बाल्कान्ड नै बोक्नू।
भावी बालक
आजको मान्छे जस्तो
पानीमा दुध मिसाउने
डाल्डामा घ्यु मिसाउने
फोहरमा पनि मिसाउने हो भने
जन्मदै जुगा मुठे भएर जन्मनू
न दुध खादाको डर
न मिठाइ खादाको डर
जे खायो स्वाट्ट पचाउनू ।
उही घुसिया
उही भुसिया
उही जनता चुसिया हुन्छ भने
जन्मदै जुगा मुठे भएर जन्मनू
अनी बन्दुक र बारुदको साटो
कलम र कोदालो बोकी
दुईचार अक्षरहरुको मेलो जोत्नू
आउने बालक
भोली बुढो भएर
आजको मान्छे जस्तो
नाताबाद
कृपाबादमा
जिन्दाबाद गर्छ भने
जन्मदै तालुखोइले भएर जन्मनू
भ्रष्टाचार
अत्याचारको साटो
सदाचार र सदभावले
देशको मुहार पोत्नू
हिजो बालक
आज कपाल फुल्दा पनि
बातै पिछे ढाट्ने
नातै पिछे बाट्ने
हातै पिछे चाट्ने हो भने
तिमी
जन्मदै कपाल फुलेको जन्मनू
परीपक्को भएर
सत्यबादी
समाजबादी
शान्तीबादी भएर
संसार भरी प्रेमरस पोख्नू
आजको जस्तो
धमिजाकान्ड
लाउडाकान्ड होइन
हातमा बाल्कान्ड नै बोक्नू।
भावी बालक
आजको मान्छे जस्तो
पानीमा दुध मिसाउने
डाल्डामा घ्यु मिसाउने
फोहरमा पनि मिसाउने हो भने
जन्मदै जुगा मुठे भएर जन्मनू
न दुध खादाको डर
न मिठाइ खादाको डर
जे खायो स्वाट्ट पचाउनू ।
- View 1 share
Dhruba K Sapkota Mitho bhaw bokeko Sundar kabita.
भ्रष्टाचार
अत्याचारको साटो
सदाचार र सदभावले
देशको मुहार पोत्नू
15 September at 05:25 · · 3 peopleLoading...
Bhakti Prasad Paudyal भ्रष्टाचार , नातावाद , कृपावाद , मिसावट , खेलबाड सबैलाई सठिक झटारो । भाषिक पक्ष पनि खारिँदै छ ।
15 September at 07:54 · · 2 peopleLoading...
Chakendra Rai बालक भएर
बुढो भए पछी
उही घुसिया
उही भुसिया.............
यि शब्दहरु सग मेरो आपती रह्यो है हजुर । एउटा पङ्ती छ जसलाई यो शब्द ले सम्मानित सकियला तर सबैलाई होइन । मेरो बुझाईमा हरेक बुढापाका भाका यस्तै मात्रा भए भन्ने लाग्यो । यो आङ्शिक कुरा म मेरो असहमती छ । यहाँ समस्त बालक हरुलाई एउटै पगरिले बाधिएको महसुस गरे । यसै पनि बालकहरु हाम्रो समाजको उपज हो । गल्ती मा क्षामा चाहन्छु है । बाँकी सदा झै .............!!
15 September at 08:36 · · 3 peopleLoading...
Raju Dahal बर्तमान अवस्थाको तालुमा लात हान्दै ................... झरेको झटारो ।। साँच्चै म पनि त्यही भन्छु ।
15 September at 09:46 · · 2 peopleLoading...
संगीता जमरकट्टेल वोव नाता बाद कीर्एरा बाद भटचार मिईसा बाट सब लाइ दरो झटारो ध्नेबाद भाई दिन सुभ रहुन कलम न रोकियूंन ईच्छ कामना
15 September at 10:24 · · 1 personLoading...
Tila Rai prem sir really a gr8 artical, kip doin ahead. al d bst. nd thak u so mch 4 tagin.
15 September at 10:45 · · 2 peopleLoading...
Indra Narayan Chongbang प्रेम जी बढो चोटिलो प्रहार बोकेको कविता .. म पनि सहमत छु है कविता भाब संग ... सेवारो
15 September at 15:14 · · 1 personLoading...
Deepika Thapa Oliji. Wonderful. I want to share ur poem to PABSON. WILL U PERMIT ME?
15 September at 15:16 · · 2 peopleLoading...
Prem Oli Thank you all friends for comments,Thank you Deepika mam,please do share to PABSON ,it is my pleasure.
16 September at 00:30 · · 1 personLoading...
Sama Raut सबै ज्ञानैको भण्डार त होला नी सिकाउने नपर्ने पढाउनै नपर्ने ...स्वभाब मनुस्यको प्रेम सर बडो चोटिलो छ कविता /
16 September at 03:57 · · 2 peopleLoading...
Aakanksha Sharma आउने बालक,भोली बुढो भएर,आजको मान्छे जस्तो,नाताबाद,कृपाबादमा,जिन्दाबाद गर्छ भने,जन्मदै तालुखोइले भएर जन्मनू........heheheheh..! निक्कै तिखो शब्द तीर चल्यो है यहाँ त,लौ जय होस्... !
16 September at 12:03 · · 2 people
No comments:
Post a Comment