हो आमा
तिम्रो मुहार फेर्छु भनी
एउटा कर्मठ पुत्र बनी
कसम पनि खाइयो
गर्दै जादा
उल्टो उल्टो यहाँ पाइयो
चोर डाँका समाउदा
अनेक लाल्छना लाइयो
के गर्ने आमा
यहाँ त
के ढाट्नेले खादोरैछ
के भाड्नेले खादोरैछ
आफु त सोझो परीयो
रातदिन मरेर गरियो
कुरो बुझ्दै जादा
भ्रष्टचारिलाई बढुवा
निष्टाचारी त भडुवा
घुसखोरिलाई तक्मा
कर्मठधारीलाई चक्मा
समय त उल्टो रहेछ
सोझाको अब दिन गएछ ।
यहाँ त
तस्करलाई सम्रक्षण
लुटेरालाई आरक्षण छ
बुद्दी भन्दा धन ठुलो
कलम भन्दा घन ठुलो छ
यहाँ अब
कालो बजार मालामाल छ
सेतो बजारको अनिकाल छ ।
गर्नेलाई छेकिन्छ
नगर्ने राम्रो देखिन्छ
सडक देखी सभासम्म
तिम्रा पान्डपहरु
अल्पमतमा परेकाछन
कौरबहरुले यहाँ
गर्नुसम्म गरेकाछन
बिदुर र भिष्म पनि
सकुनी मामाहरुले
खालमा घेरिएकाछन
गान्धारीहरु पनि यहाँ
पहिले भन्दा फेरिएकाछन
सुनिन्छ
रामायनका रावनहरु पनि
तिम्रै देशको
महाभारततिर खेरिएकाछन।
तिम्रो मुहार फेर्छु भनी
एउटा कर्मठ पुत्र बनी
कसम पनि खाइयो
गर्दै जादा
उल्टो उल्टो यहाँ पाइयो
चोर डाँका समाउदा
अनेक लाल्छना लाइयो
के गर्ने आमा
यहाँ त
के ढाट्नेले खादोरैछ
के भाड्नेले खादोरैछ
आफु त सोझो परीयो
रातदिन मरेर गरियो
कुरो बुझ्दै जादा
भ्रष्टचारिलाई बढुवा
निष्टाचारी त भडुवा
घुसखोरिलाई तक्मा
कर्मठधारीलाई चक्मा
समय त उल्टो रहेछ
सोझाको अब दिन गएछ ।
यहाँ त
तस्करलाई सम्रक्षण
लुटेरालाई आरक्षण छ
बुद्दी भन्दा धन ठुलो
कलम भन्दा घन ठुलो छ
यहाँ अब
कालो बजार मालामाल छ
सेतो बजारको अनिकाल छ ।
गर्नेलाई छेकिन्छ
नगर्ने राम्रो देखिन्छ
सडक देखी सभासम्म
तिम्रा पान्डपहरु
अल्पमतमा परेकाछन
कौरबहरुले यहाँ
गर्नुसम्म गरेकाछन
बिदुर र भिष्म पनि
सकुनी मामाहरुले
खालमा घेरिएकाछन
गान्धारीहरु पनि यहाँ
पहिले भन्दा फेरिएकाछन
सुनिन्छ
रामायनका रावनहरु पनि
तिम्रै देशको
महाभारततिर खेरिएकाछन।
- Tul Bahadur Gurung तस्करलाई सम्रक्षण
लुटेरालाई आरक्षण छ
तगडा झटारो सर, ग्रेट , नमस्कार12 January at 13:00 · · 1 personLoading... - टिकाराम पुर्नजिबित बश्याल क्या बात छ वली सर.........12 January at 13:55 via Facebook Mobile · · 1 personLoading...
- Adhikari Hari तगडा छन यि झटारो , टाउको फुट्ने गरि हान्नु भएको छ ....12 January at 16:00 · · 1 personLoading...
- Bishnu Pulami धेरै दिन पछी रमाउन पाएँ , कविताको बारेमा भनी रहन पर्दैन ,, बाघको जिब्रो खाए नि रातै नखाए नि रातै.. तर यसमा भन्नु पर्दा नम्बरी सुनलाई कसी किन र ??
सलल सलाम !12 January at 17:22 · · 1 personLoading... - Jeeten Khadka A great tangible irony to the existing system.Thank you prem sir for creating nice one.12 January at 23:06 · · 1 personLoading...
- Nav Sharma Oli Sir,
hajur ko kalam maa nikai yathartha ra samasaamayik ghatanaa ko pratinidhitwa gareko maile anubhab gare.
. dhanyabaad.13 January at 00:03 · · 1 personLoading... - Bhakti Prasad Paudyal पौराणिक तथा सामाजिक विम्बहरुलाई आनुप्रासिक योजनाको आकर्षक फ्रेममा चिटिक्क सजाएर कविताझोलामा व्यङ्ग्यबमका गोला राखेर प्रियकवि प्रेम ओलीले लामो समयपछि ताकी ताकी हानेका गोली विकृतिको चर्म मात्र हैन मर्म छिचोल्न र तिनलाई शब्दका अगुल्टाले च्वासच्वासी पोल्न सक्षम छन् ।13 January at 00:51 via Facebook Mobile · · 2 peopleLoading...
- Arju Sharma chotilo jhataro yahako parstuti harek kalatmak ra chotilo padanma tetikai raspurna badhai chha yahalai13 January at 02:44 · · 1 personLoading...
- Dilip Abiral Deshko bartamaan awasthalai chirphar garna safal kabita,mitho kabitakolagi prem sirlai dhanyawad.13 January at 03:31 via Facebook Mobile · · 1 personLoading...
- Purbeli Sathi यी नराम्रा प्रव्रुतीहरुको जरैदेखि उखेलेर नफाले सम्म देशमा उन्नती प्रगतिको आशा गर्नु व्यर्थ छ । दम्दार कविता पस्कनु भएकोमा यहाँलाई सलाम !13 January at 07:26 · · 1 personLoading...
- Naresh Bhandari Sojha kaa dn gayechan..!
Sundar vhab ko mitho gunaso..ramro lagyo Prem je.15 January at 05:51 via Facebook Mobile · · 1 personLoading...
No comments:
Post a Comment