सम्बिधान नलेखे
नेताको भुल हुन्छ
सभासद्को म्याद थपे
जनतालाई
अप्रिल फूल हुन्छ
होसियार है सभासद मोहदय
अब जेठ १४ गते
फेरी सम्बिधान नलेखे
तिम्रो घरमा जनताको
धर्ना बस्ने हुल हुन्छ ।
नेताको भुल हुन्छ
सभासद्को म्याद थपे
जनतालाई
अप्रिल फूल हुन्छ
होसियार है सभासद मोहदय
अब जेठ १४ गते
फेरी सम्बिधान नलेखे
तिम्रो घरमा जनताको
धर्ना बस्ने हुल हुन्छ ।
No comments:
Post a Comment