Monday, August 22, 2011

प्रेम

एउटा युबक
एउटा युवती
मायाप्रितीमा ति परे
जसै  बग्दछ   खहरे
प्रेम रसमा डुब्दा
खुशीले हासे
डाडाकाडा नाचे
विवाह पछी पनि
केही समय
रमाइलोमा नै बाचे
तर बिस्तारै
बिनाकारण
महाभारत मच्चाउदै
मायाप्रिती  नै  भाचे
कहिले मात चल्यो
कहिले बात चल्यो
कहिले हात चल्यो
कहिले लात चल्यो
त्यस पछी सब चल्यो
एकहोरो चल्यो
दोहोरो चल्यो
त्यस पछी
घर मुछियो
माइती मुछियो
सिन्दुर पुछियो
एउटाले अन्त सल्केको कुर गर्‍यो
अर्कोले अरु सल्केको कुरा गर्‍यो
एउटा मार्ने धम्कायो
अर्कोले मराउने धम्कायो
पोलिसले पक्राउ गर्‍यो
अदालतले दुबइलाई
सँङ्गै थुनाउ गर्‍यो
सङ्गै  बस्दा
फेरी माया गासियो
रिस राग मासियो
शत्रुता त्यो नासियो
एक  दिन अदालतले
पारपाचुकेको पत्र थमाउदा
दुबैले प्रतिबाद गरे
न्ययधिस नै छ्क्क परे
दुबैले बिन्ती गरे
त्यो प्रेम विवाह पूर्वकोथ्यो
यो प्रेम विवाह पछीको हो।
· · Share · Delete

    • Aakanksha Sharma हा हा हा गज्जबको,एउटा पुरै रोमान्टिक प्रेम काहानी!जय होस। हा हा हा छोयो छोयो..!
      21 September at 13:12 · · 2 peopleLoading...
    • Prem Oli Thank you for comment
      21 September at 13:13 · · 1 personLoading...
    • Dhruba K Sapkota As usual, another nice poem.
      21 September at 13:15 · · 2 peopleLoading...
    • Chakendra Rai
      ‎.......पोलिसले पक्राउ गर्‍यो
      अदालतले दुबइलाई
      सङ्गै थुनाउ गर्‍यो
      सङ्गै बस्दा
      फेरी माया गासियो
      ... रिस राग मासियो
      शत्रुता त्यो नासियो
      एक अदालतले
      पारपाचुकेको फैसला सुनाउदा
      दुबैले प्रतिबाद गरे
      न्ययधिस नै छ्क्क परे
      दुबैले बिन्ती गरे
      त्यो प्रेम विवाह पूर्वकोथ्यो
      यो प्रेम विवाह पछीको हो।यो प्रसँग मलाई धेरै मन पर्‍यो । माया मा यसरी नै मुठी भएर कसिन सिकौ यो कबिता ले एउटा गतिलो पाठ सिकयको छ ।
      See more
      21 September at 14:09 · · 2 peopleLoading...
    • Aakash Gaihre आधुनिक प्रेम लिला अपारम्पार छ ||||
      21 September at 15:07 · · 1 personLoading...
    • Lila Rijal kasto ramailo sangale singai katha po lekhna bhaunu bho ---mane saili lai t ---------k garne samaya anusar chalna sikeka ni
      21 September at 17:30 · · 2 peopleLoading...
    • Dipendra Rijal · Friends with Lila Rijal
      hahahaah sarai ramroo good
      21 September at 17:52 · · 1 personLoading...
    • बिहानी उज्यालो लाई पर्खन्दै अन्धेरी रातमा रुमलिये पनि, झरणालाई नियालेर नि तिर्खाईमा तड्पिए पनि, सहसको बाटो परिवर्तण नहोस् यात्रा निरन्तार चलिरहोस हुरिबतासको लहर जति नै बेगले चले पनि, कर्मको दियो आटुट बलिरहोसयहि छ मेरो भावना, विजया दशमीको हार्दिक मङ्गलमय शुभकामना! शुभकामना!! शुभकाम !!!!!!!!!!!
      21 September at 17:57 · · 1 personLoading...
    • Rudra Adhikari वास्तविकता मा आधारित सारै मिठो छ !
      Thursday at 00:29 · · 1 personLoading...
    • Bhakti Prasad Paudyal समय नै बलवान् हुन्छ । गतिलो तुकबन्दी , घत लाग्यो ।
      Thursday at 03:27 · · 3 peopleLoading...
    • Indra Narayan Chongbang प्रेम जी .. बहुत चोटिलो कविता.. . समय र सन्दर्भ बहुत सुन्दर .. सुखान्त नाटकीय कविता ..सेवारो
      Thursday at 07:08 · · 2 peopleLoading...
    • Naresh Bhandari ‎...gat lagdo prem ...ko chotilo byangya..gazzab lago prem je.
      Thursday at 13:42 · · 2 peopleLoading...
    • Ck Chamling Rai Romantic .... sweets . I enjoyed it very much . Thanks Prem sir.
      Thursday at 18:04 · · 1 personLoading...
    • Madan Dc yatai ho sansr ...........bt ramro lagyo sir
      Thursday at 20:30 · · 1 personLoading...
    • Tila Rai ati sundar lagyo,,,sir hajur ko prastuti..
      Yesterday at 11:55 ·
  • एउटा युबक

No comments:

Post a Comment

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers