Thursday, August 18, 2011

बन्द

यहाँ
बाटो
गाडी
स्कुल
बजार
र नेपाल
आज पनि बन्द छ
तर
जुलुस
हटताल
चक्काजाम
र नारा
बड्दो गन्द छ।
यहाँ
बिजुली
पानी
रासन
तेल
र रेल
सधैं बन्द छ
तर
भ्रष्टचारी
कालोबजारी
अत्याचारी
र घुसखोरी
झनझन ठुलो भन्दछ।
यहाँ
सहमती
मेलमिलाप
सहकार्य
र शान्तिको
अझै  बिलखबन्द छ
तर
गुट
उपगुट
फुट
र झुट
न साम्य न अन्त छ।
· · Share · Delete

No comments:

Post a Comment

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers