सानो जागिर भए पनि
बाले पैसो कमाएकै थे
त्यै पैसोमा बा आमासङ्ग
म पनि रमाएकैथे
आमालाई खै कुन्नी के भो
बिस्तारै शौख पाल्नु भो
अनेक थोक थाल्नु भो ।
एक दिन
बालाई थाहै नदेइ सुटुक्क
एउटा कदम चाल्नु भो
सम्पूर्ण गहना बेची
ढुकुटिमा पैसो हाल्नु भो
साडी कुर्ता फाल्दै
प्यान्ट टि सर्ट थाल्नु भो
बा रिसाउदा झन
धन कमाउन जान्नु पर्छ " भन्दै
नोटका बिटाहरु फाल्नु भो ।
धुकुटिको बाहानामा
बिस्तारै
रक्सी मुखमा हाल्नु भो
बालाई नै नसोधी
स्कुटी चाडै अगाल्नु भो
ॐ नाममा टोम नजान्दा पनि
टुट्या अङ्ग्रेजी बोल्न थाल्नु भो
बाले जती सम्झाए पनि
अनेक कुराले टाल्नु भो
पछी त दिनहु जसो
मध्यरातमा आउन थाल्नु भो
मैले फकाउदा पनि
मातमा मात्तिदै
पर पुरुष सङ्ग टास्सिदै
घरमा आगो बाल्नु भो ।
बाले पनि के कम
डिभोर्सको मुद्दा चाल्नु भो
त्यस पछी त आमा
नयाँ घर किनेर
नयाँ नयाँ मान्छेसँग
नयाँ जीवन थाल्नु भो
आफ्नै कुबुद्दिले
आफ्नै परिवार माथि
आफै बज्र फाल्नु भो ।
आज भोली सुन्छु
घर बेचेर पनि ॠण तिर्न नपुग्दा
भूमिगत जीवन थाल्नु भो
तर मान्छेह्हरु सोधिरहन्छन
तिम्रा बाले किन
डिभोर्सको मुद्दा हाल्नु भो ।
बाले पैसो कमाएकै थे
त्यै पैसोमा बा आमासङ्ग
म पनि रमाएकैथे
आमालाई खै कुन्नी के भो
बिस्तारै शौख पाल्नु भो
अनेक थोक थाल्नु भो ।
एक दिन
बालाई थाहै नदेइ सुटुक्क
एउटा कदम चाल्नु भो
सम्पूर्ण गहना बेची
ढुकुटिमा पैसो हाल्नु भो
साडी कुर्ता फाल्दै
प्यान्ट टि सर्ट थाल्नु भो
बा रिसाउदा झन
धन कमाउन जान्नु पर्छ " भन्दै
नोटका बिटाहरु फाल्नु भो ।
धुकुटिको बाहानामा
बिस्तारै
रक्सी मुखमा हाल्नु भो
बालाई नै नसोधी
स्कुटी चाडै अगाल्नु भो
ॐ नाममा टोम नजान्दा पनि
टुट्या अङ्ग्रेजी बोल्न थाल्नु भो
बाले जती सम्झाए पनि
अनेक कुराले टाल्नु भो
पछी त दिनहु जसो
मध्यरातमा आउन थाल्नु भो
मैले फकाउदा पनि
मातमा मात्तिदै
पर पुरुष सङ्ग टास्सिदै
घरमा आगो बाल्नु भो ।
बाले पनि के कम
डिभोर्सको मुद्दा चाल्नु भो
त्यस पछी त आमा
नयाँ घर किनेर
नयाँ नयाँ मान्छेसँग
नयाँ जीवन थाल्नु भो
आफ्नै कुबुद्दिले
आफ्नै परिवार माथि
आफै बज्र फाल्नु भो ।
आज भोली सुन्छु
घर बेचेर पनि ॠण तिर्न नपुग्दा
भूमिगत जीवन थाल्नु भो
तर मान्छेह्हरु सोधिरहन्छन
तिम्रा बाले किन
डिभोर्सको मुद्दा हाल्नु भो ।
No comments:
Post a Comment