Wednesday, August 15, 2012

ठोक्तकहरु

१)

गाउ देखी शहर सम्म
फाट देखी पहर सम्म
आफ्नै खोजिमा छु
खोज्दा खोज्दै थाकिएर
बिस्तारामा लडेको बेला
म त आफ्नै गोजिमा छु ।

2)  
लोग्ने बिरामी हुँदा
स्वास्नी कुरुवा परी
जाँच्न बिधुर डक्टर
आउथे घरी घरी
एक दिन डाक्टरले
कुर्नेलाई उडाएछ
बिरामी पनि के काम
पैसो तेर्न नसकी पो
कान्छी श्रीमती भिडाएछ ।  




3) किन
किन धेरै निद्रा लाग्छ
हिजो आज भोली
हेर्नु पर्छ की पाट पूर्जा
आन्द्रा भोडी खोली । 


No comments:

Post a Comment

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers