१) संबिधान
घरको देखी
बनको कुखरको हुल
जती ओथारो बसे पनि
न चल्ला न फुल ।
२) सभामुख
सभाको भाले
जती बासे पनि
कुखरी नपताए पछी
घरमै बस्न थाले ।
३) विधार्थी नेता
कहिले
चन्दाले अत्याउदै
कहिले
ठेक्का पट्टा हत्याउदै
आफ्नै अगुवाले जस्तो
धन्दा कमाउने फास्टआउँदै
बन्द हड्ताल गरेर
तलिम लिइेराखेको
बाघको डमरू ।
Subscribe to:
Post Comments (Atom)
mera kabita 2070
About Me
- Smarica
- Hi I have made my blog so that many people read about me and my interest.
No comments:
Post a Comment