by Prem Oli
अरु दरबारको के हालत होला
सिंहदरबारमै चोर बसे पछी
देस चलाऊने पनि त्यही
चोर समाउने पनि त्यही
अरु घरबारको के सुरिक्षा होला
सिंहदरबारमै चोर पसे पछी ।
कसैले कम्प्युटर उडाए
कसैले सिलिन्डर गूडाए
हुँदा हुँदा कसैले
जनताकै बजेट चुडाए
अब त लाग्छ सिंहदर्वारमा
जनतै छिर्न डराउछन
जनताको के हालत होला
सिंहदरवार नै बचाउ भनी कराए पछी
अब अचम्म पनि लाग्ने छैन
सिंहदरबारमै कोही हराए पछी ।
लाज मान्नेले लाज पचाए पछी
सज्जन चोरले माल बजाए पछी
देश हाक्नेले नै कट्टु छराए पछी
अब आश्चर्य मान्नु पर्ने छैन
एक दिन सिंहदरवार पनि हराए पछी ।
सिंहदरबारमै चोर बसे पछी
देस चलाऊने पनि त्यही
चोर समाउने पनि त्यही
अरु घरबारको के सुरिक्षा होला
सिंहदरबारमै चोर पसे पछी ।
कसैले कम्प्युटर उडाए
कसैले सिलिन्डर गूडाए
हुँदा हुँदा कसैले
जनताकै बजेट चुडाए
अब त लाग्छ सिंहदर्वारमा
जनतै छिर्न डराउछन
जनताको के हालत होला
सिंहदरवार नै बचाउ भनी कराए पछी
अब अचम्म पनि लाग्ने छैन
सिंहदरबारमै कोही हराए पछी ।
लाज मान्नेले लाज पचाए पछी
सज्जन चोरले माल बजाए पछी
देश हाक्नेले नै कट्टु छराए पछी
अब आश्चर्य मान्नु पर्ने छैन
एक दिन सिंहदरवार पनि हराए पछी ।
- 6 shares
- Aakanksha Sharma सिंहदरवार...haraaune din aba dherai 6ena....!hehehhe..!24 July at 03:29 · · 1
- Bharat Kumar Bhattarai Chorharuka kendra mai chorne abhyas badhi hunchha bhanne sabaile bujhe hunchha, dhanyavad yasto visayama jhataro hanekama !!24 July at 03:35 · · 1
- Chakendra Rai गुरु ! कबिताको भावना र शब्द अलिक मेल खाएन कि जस्तो लाग्यो । मेरो बुझाई शिर्षकले बितेको कुरा लाई सङ्केत गरेको छ भने भावनाले भबिश्यको । त्यसैले बरु " एक दिन सिंहदरवार हराए पनि " भनी राख्दा उपयुक्त होला जस्तो लाग्यो । बाँकी यहाँको कबिता अकाट्य हुन्छन । एकै शब्दमा भनु भने यहाँको कबिता " राम बाण" हुन ।24 July at 03:41 · · 1
- Bhakti Prasad Paudyal wah , sandarvik byangya.
- Indra Narayan Chongbang कति मिठो चोटिलो व्यंग्य गुरु .. समय सामयिक कविता .. सेवारो24 July at 06:53 · · 2
- Jeevit Khadka Magar चोरहरुलाई, सिधै कलमको तरबारले अगाडीबाटनै प्रहार गर्न सप्पिस हुनुहुन्छ प्रेमगुरु ! तरबार अझै धारिलो होस् |24 July at 09:55 · · 1
- Prem Oli sujhawako lagi chakendra ji lai muri muri dhanyabaad ra aru sathiharulai pani commentko lagi koti koti dhanyabad24 July at 20:30 · · 1
- Rajaram Yadav कति मिठो चोटिलो व्यंग्य24 July at 20:41 · · 1
- Uday Das wah wah impressive
- Dev Raj Oli wa wa oli sir najabaf chha hai,,,,,,,,,,,,,,,,,,,,,,25 July at 01:46 · · 1
- Kaliprasad Pokhrel mazzaa aayo. thank u.25 July at 10:28 · · 1
- Saroj Ghimire Karkat Kashyap dhukka hunuhos prem ji, singa darabarma chor pase vane hamra gharabarma aaudainan ni.27 July at 01:48 · · 1
- Amar Sarobar समसामयिक विसंगतीउपर चोटिलो ब्यङ्ग्य मन पर्यो । Thank you sir.27 July at 09:52 · · 1
- Bigendra Tamang ओलीको बोलीमा समसमायिक बेथितीमा प्रहारहरू बजारेको पाइयो । अब, जिम्मेवारी र समाधानतिर लाग्नुपर्छ ।27 July at 09:54 · · 2
- Lila Rijal यहाको रचना भित्रका व्यंग्यत्मक सैली ले मलाई जहिले पनि लोभ्यiउछ बहुत चोटिलो बंग्य27 July at 11:22 · · 1
- Dhruba K Sapkota Sandarbhik, samasamayik ra sundar.28 July at 03:46 · · 1
- Tila Bantawa gr8 creation Prem Oli sir30 July at 21:23 · · 1
- Kaliprasad Pokhrel Ekdam Thik.Tuesday at 02:40 · · 1
- Bimal Gautam Nepali अरु दरबारको के हालत होला
सिंहदरबारमै चोर बसे पछी yati kafi chha desh ko hal bujhna ko lagiWednesday at 14:18 · · 1
No comments:
Post a Comment