जति धेरै हासिन्छ उति धेरै बाचिन्छ
बिष पोखे कतिले
कमाउदा साम्सदको नाममा
रिश पोखे कतिले
समाउदा त्यो दाममा
कती खुशीले मन नाच्यो
थमाउदा नोट खाममा
सोच्दै छु अब
अलिकती पठाऊ गाममा
अलिकती खर्च गरू
पाप पखाल्न धाममा
जे गरे ठीक गरे
लाग्छ आफ्नो काममा
य्बार्थै हो रिस गर्नु
कामाउदा त्यो दाममा।
No comments:
Post a Comment