क) नेपाली नेता
कुकुरको पूच्छर
बाङ्गो छ ढुङ्ग्रो
चाँहीएको अब
ढुङ्गा र मुङ्ग्रो।
ख) बिद्यार्थी
शिक्षाकले पढाउदा
वाक्मेनछ कानमा
तरुनी बोक्ने
पन्सरछ शानमा।
ग) टवाट बहादुर
खान आउ भनी
गर्छ तानातान
तिर्ने बेला
त तिर भनी
पर्छ हानहान।
घ) प्रमुख अथीती
हाम्रा प्रमुख अथिती
पहिले काममा परेर
पछी दाममा परेर
आउँदा आउँदै
अहिले जाममा परेर
अब चाडो नै आउँदै हुनुहुन्छ
यो थियो
अन्तिम आश्वासन ।
प्रमुछ अतिथी
ढिलै भए पनि आउनु भयो
फुलमाला लाउनु भयो
स्वागत भब्य पाउनु भयो
बल्ल सुरु भयो
आशन ग्रहण ।
प्रमुख आथितिलाई
आएकी जाने हत्तार
ल गर्नुस भाषन ग्रहण ।
कुकुरको पूच्छर
बाङ्गो छ ढुङ्ग्रो
चाँहीएको अब
ढुङ्गा र मुङ्ग्रो।
ख) बिद्यार्थी
शिक्षाकले पढाउदा
वाक्मेनछ कानमा
तरुनी बोक्ने
पन्सरछ शानमा।
ग) टवाट बहादुर
छिर्ने बेला
खान आउ भनी
गर्छ तानातान
तिर्ने बेला
त तिर भनी
पर्छ हानहान।
घ) प्रमुख अथीती
हाम्रा प्रमुख अथिती
पहिले काममा परेर
पछी दाममा परेर
आउँदा आउँदै
अहिले जाममा परेर
अब चाडो नै आउँदै हुनुहुन्छ
यो थियो
अन्तिम आश्वासन ।
प्रमुछ अतिथी
ढिलै भए पनि आउनु भयो
फुलमाला लाउनु भयो
स्वागत भब्य पाउनु भयो
बल्ल सुरु भयो
आशन ग्रहण ।
प्रमुख आथितिलाई
आएकी जाने हत्तार
ल गर्नुस भाषन ग्रहण ।
- Baburam Bhattarai वा वा वा अति उत्म रचना थ्याङ्क्यू टेकको लागि दर्शन हजुर
शुभ संध्या मिठो सम्झना पनि ल22 hours ago · · 1 personLoading... - Aabaj Sharmaओलीको गोली
ब्यङ्ग्यरस घोली
ताकेर मार्छ
भुतुक्कै पार्छ
हँसाउछ कहिले
...तर्साउछ कहिले
हराको थियो
फर्केछ अहिले ।See more14 hours ago · · 2 peopleLoading... - Bhakti Sapkota ओली जीको ब्यङ्ग रचना गोलि जस्तै लाग्यो ! कुसल मंगलको कामना अटुट सम्झना जय शिव शम्भो !!10 hours ago · · 1 personLoading...
No comments:
Post a Comment