मेची पनि नदी
काली पनि नदी
तर पनि
दुबैमा आफ्नो आफ्नो रवाब छ।
सेती पनि नदी
कोशी पनि नदी
फेरी पनि
दुबैमा ठुलो मन मुटाब छ
रापती पनि नदी
बागमती पनि नदी
तैपनी
दुबैको सागर छुनेको टकराब छ
कर्णाली पनि नदी
गण्डकी पनि नदी
र पनि
दुबै बिच झन धेरै तनाब छ
नदी नदीको लडाईंमा
नदी नदीको जुधाइमा
बिचरा बलुवा माटोलाई प्रभाब छ।
Subscribe to:
Post Comments (Atom)
mera kabita 2070
About Me
- Smarica
- Hi I have made my blog so that many people read about me and my interest.
Followers
Blog Archive
-
▼
2010
(145)
-
▼
August
(34)
- मेरो भाग्य
- गीत
- नदी
- गजल
- टुक्रा टाक्री
- आज सबै हिजडा भए।
- लाजै लाग्यो गाँठे
- कुरो कुन्थरो
- यसपली त साच्चै सबलाई हसाउनु भो।
- सरकार
- गाई जात्रे नाटक(गाइजात्रे झटारो)
- फेरी ऋन खोज्दैछु।
- तिम्रो खेतमा
- मेरी प्रेमिकाको के कुरा
- बिचरा "म"को
- नाङ्गै नाचेकैछन
- कहाँ राख्ने,गोठ छैन।
- भन युद्द कस्को जितमा छ
- भुँडीतन्त्र
- यसो गरे कसो होला
- गधाको भारी
- धुन्दकारी
- सत्ताका भिखारिलाई
- सिंहदररबारका घोडाहरु
- ठुलो शहरमा छिरेको मान्छे
- यो शहरले के गर्न आट्यो गाँठे
- गीत
- कामाउदा त्यो दाममा
- गीत
- स्यालको राजाइ गरेका छन(घुयत्रो )
- नाटक जारी छ।
- दिनहु बत्ती गएकै छ
- सस्क्रिती र चलन
- आज त्यस्तै लाग्यो
-
▼
August
(34)
No comments:
Post a Comment