ओ साथी !
तिमी कस्तो साथी ?
तिमी त ठ्याक्कै ध्रुबे हात्ती जस्तो साथी !
उ गाउ छोड्न नमान्ने
तिमी ठाउँ छोड्न नमान्ने
उ पनि गाउ तिर घर टहरा भत्काउने
तिमी पनि शहर तिर
घर पर्खाल भत्काउने
उ जङ्गलको पत्ता खाइ बौलाएको
तिमी सत्ता भत्ता पाइ बौलाएको
उ जनताको सम्पती भत्काउने
तिमी पनि सहमती भट्काउने
आखिर दुबैले
शान्ती बिरोधी काम गर्दैछौ
तर बेलैमा होस गर
दुबै खाडलमा पर्दैछौ ।
अब ध्रुबे भगाउन
बन्दुककै पटकाउन पर्ने रे
तिमीले पनि कुर्सी नछोडे
घोकरे ठ्याक् नै लाउने रे
हात्तिले हारे त जङ्गल जाला
के तिमीले हारे, फेरी जङ्गल जान सक्छौ
तिमी छोड्न न चाहेको कि
नछोड्न भनी फोन आएको ?
जनतासँग कुरो लान सक्छौ ?
त्येसैले
हात्ती बौलाए पनि
तिमी बौलाएको नाटक नगर
जेठ १४ गते जस्तो
फेरी जनतालाई घातक नगर ।
तिमी कस्तो साथी ?
तिमी त ठ्याक्कै ध्रुबे हात्ती जस्तो साथी !
उ गाउ छोड्न नमान्ने
तिमी ठाउँ छोड्न नमान्ने
उ पनि गाउ तिर घर टहरा भत्काउने
तिमी पनि शहर तिर
घर पर्खाल भत्काउने
उ जङ्गलको पत्ता खाइ बौलाएको
तिमी सत्ता भत्ता पाइ बौलाएको
उ जनताको सम्पती भत्काउने
तिमी पनि सहमती भट्काउने
आखिर दुबैले
शान्ती बिरोधी काम गर्दैछौ
तर बेलैमा होस गर
दुबै खाडलमा पर्दैछौ ।
अब ध्रुबे भगाउन
बन्दुककै पटकाउन पर्ने रे
तिमीले पनि कुर्सी नछोडे
घोकरे ठ्याक् नै लाउने रे
हात्तिले हारे त जङ्गल जाला
के तिमीले हारे, फेरी जङ्गल जान सक्छौ
तिमी छोड्न न चाहेको कि
नछोड्न भनी फोन आएको ?
जनतासँग कुरो लान सक्छौ ?
त्येसैले
हात्ती बौलाए पनि
तिमी बौलाएको नाटक नगर
जेठ १४ गते जस्तो
फेरी जनतालाई घातक नगर ।
- Anup Joshi, Pushkar Sharma Chapagain, Purbeli Sathi and 43 others like this.
- Sudeep Kafle · 23 mutual friendsBaru dhurbe lai kura bujauna sakiyala...Teslai mare kura bujauna sakidaina....
Kinaki nabujnelai kura bujauna sakin6..tara......... - Indra Narayan Chongbang प्रेम गुरु बहुत चोटिलो समय सापेक्ष कविता लेख्नु हुन्छ होउ गुरु ..मन लुट्यो सेवारो
No comments:
Post a Comment