स्कुटीको फेसन
एक दिन मोटर साइकल र स्कुटिको फसन आलुने जवाव सवल परेछ। त्यसको लागि मोटर बाइकले सुरु गरेछ। अर्को दिन मोटर बाइकले क्वाटर पाइन्ट लाएर निस्केछ । त्यो देखेर स्कुटिले हाफ प्यान्ट लाएर निस्किछे । अर्को दिन मोटर साइकलले हाफ प्यान्ट लाएर निस्केछ । स्कुटी पनि प्यान्टी मात्रा लाएर निस्किछ । अर्को दिन मोटर बाइकले प्यान्टी मात्र निस्केछ। स्कुटी झन के कम। उ त झन ।।।। नै निस्किछ । त्यो देखएर हेर्न कार, ट्रक र बसहरुको लाम लाग्यो । बाटो भरी जाम लाग्यो । बस भन्दै थियो । स्कुटी होस त यस्तो पो । हेर्दा नै टिलिक्क टाल्कने । ट्रक पनि भन्दै थियो । यस्ता स्कुटी त हाइ वेमा चल्ने भए पो मजा आउथ्यो । फट्ट नाघेर कच्याक्क कुचुक्क पारु जस्तो । मन्त्रीको पजेरो चोकको ट्राफिकलाई आदेश गर्दै थियो । ए ट्राफिक भाई बाटो जाम गरेकोमा यो स्कुटिलाई पक्रेर बग्गी खाना पुराउनु पर्यो । एक दिन भए पनि यसमा चढेर टेस्ट गर्नु पर्यो । ट्राफिकले हौस हजुर भन्दै सुइट्ट सिट्टी मार्यो । त्यो स्कुटी पक्रेर बग्गी खाना पुरायो । पछी पत्र पत्रीका पढियो कि त्यो स्कुटिमा कहिले मन्त्रीको पजेरो चढेको । कहिले पोलिसका हाकिमका प्राडो चढेको ।
लव स्टोरि
एक दिन बाउ घुम्दै पार्कतिर गएका रहेछन । आफ्नै छोरी एउटा बोय
फ्रेन्ड सङ्ग रोमान्स गरेको देखेर अत्तालिदै छोरीलाई भेटेकै ठाउमा हाकार्न
थालेछन ।" कुलक्षिनी बाउको नाक फाल्ने भइस ? पढन जान्छु भनी पार्कमा जात्रा
थाल्ने भइस?" छोरीले कुरो मिलाउदै भनी। " हैन बाबा हिजो सरसङ्ग लिटरेचरमा
लव स्टोरी पढेको र आज त्यसैको अभ्यास गरेको । " बाउ पारो झन तात्तियो ।
गाला पनि रातियो । उनले रिसले चुर हुँदै भने । " के त्यो लव स्टोरिमा
चुम्बा खाने पनि लेख्याछ ? जो भर्खर तेरो बाउले देख्याछ !! "
No comments:
Post a Comment