१) घरको भाग
क) ढोका
नयाँ बेहुली भित्र्याउने
बृद्दहरुलाई
कालको मुखतिर घचड्ने
शहिदगेट ।
ख) झ्याल
भित्रबाट बटुवालाई चियाउने
बाहिरबाट
नयाँ युबा जोडीहरुलाई
के गर्दैछन भनी चियाउने
एउटा अज्ञात बालक।
ग) छानो
घरको इजत लुकाउने
पानी पर्दा जोगाउने
आत्महत्या गर्नेलाई सघाउने
बलियो रुख ।
घ)मोकेलो
घरको आँखा
चोरको भर्र्याङ्
सुलसुलेलाई घरको
अन्द्रा हेर्ने दर्पन।
२) कारागार
सज्जन
दुज्जन
चोर र डाँका
पागल र फटाह
उडुस र उपैया को
खाध सङ्कलन केन्द्र।
३)माया
मर्न नसक्ने
बाँच्न नचाहने
दोसादमा अड्किएको
आर्यघाट लगेको मान्छे।
४)महङ्गी नियन्त्रन
त्रिसुलीलाई थुनेर
माछा मार्ने
माझी दाइकोको सपना।
क) ढोका
नयाँ बेहुली भित्र्याउने
बृद्दहरुलाई
कालको मुखतिर घचड्ने
शहिदगेट ।
ख) झ्याल
भित्रबाट बटुवालाई चियाउने
बाहिरबाट
नयाँ युबा जोडीहरुलाई
के गर्दैछन भनी चियाउने
एउटा अज्ञात बालक।
ग) छानो
घरको इजत लुकाउने
पानी पर्दा जोगाउने
आत्महत्या गर्नेलाई सघाउने
बलियो रुख ।
घ)मोकेलो
घरको आँखा
चोरको भर्र्याङ्
सुलसुलेलाई घरको
अन्द्रा हेर्ने दर्पन।
२) कारागार
सज्जन
दुज्जन
चोर र डाँका
पागल र फटाह
उडुस र उपैया को
खाध सङ्कलन केन्द्र।
३)माया
मर्न नसक्ने
बाँच्न नचाहने
दोसादमा अड्किएको
आर्यघाट लगेको मान्छे।
४)महङ्गी नियन्त्रन
त्रिसुलीलाई थुनेर
माछा मार्ने
माझी दाइकोको सपना।
- Tila Rai Prem Oli Sir so nyc..kip ryting ahead ..al d bst;//11 August at 07:14 · · 1 personLoading...
- James Grg नमस्कार सर ''' ' यहाँ को दिन चार्य सुखा, शान्ती, सु-स्वास्थ्य, र दीर्गायु होस, साथै धन सम्पति र ज्ञानको भरी भराव होस,"र'' उन्नति र प्रगतिले सारा संसार चुमोस, कर्माको ज्योति सूर्याको तेज जस्तै आजीवन चम्की रहोस, र प्रतेक योजना हरु सफालै सफल हासिल होस्, एहि प्राथना गर्दछु'''"जय बजरंगा बली हनुमान"""'''11 August at 07:49 · · 1 personLoading...
- Purna Guvaju prem g, namaskar swadilo hajur padhne mauka dinu vo dhanyabad sathma badhai tatha suvakamana ....11 August at 13:04 · · 1 personLoading...
- Deepika Thapa Wonderful! Wonderful!! Wonderful!!!Wonderful! Wonderful!! Wonderful!!!11 August at 13:22 · · 1 personYou like this.
- Chakendra Rai ओली ज्यु ! मेरो गुरुहरु भन्नु हुन्छ शुद्दाशुदिमा ध्यान दिनु भनेर । यहाँ को रचनामा पनि आज अलिक ध्यान नपुगेको पो होकी जस्तो लाग्यो । हामी त चाहन्छौ तपाइ जस्तो जनताको साच्चो प्रबक्ता/जुझारु/जागरुक सर्जक बाट सानो सानो गल्ति पनि नहोस भन्ने मेरो चहाना हो । यहाँको रचनाहरु हरेक कोणबाट सगरमाथा चुमेको छ ।Friday at 02:13 · · 2 peopleLoading...
- Ck Chamling Rai Oli sir thanks for tagging me ....bhab mitho lagyo sadhai jhai, ma pani haiku bare janakar chai hoina tara manma khadkeko kuro bhannai paryo..... maile thorai kaile kahi hereko HAIKU bhaneko Japan made huna sakchha tyasko sutra jamma 3 haraf ani 7,5,7 maatraa ma lekhinu parne bhanne laagchha tara yasma ma alpa gyaani bhaekole thokuwa chai garna sakina...Friday at 13:29 · · 1 personLoading...
- पागल साथी wow...manxeko dimag ma yesto rachana kasari ayoundo raexa..Saturday at 06:07 · · 1 personLoading...
No comments:
Post a Comment