बिर्सिएको होइन तिमीलाई
ब्यस्तताले खायो
ब्यस्तताले च्यापे पनि
तिम्रै याद आयो
शब्दका फुल छर्नु थियो
तिम्रो अनुहारमा
लेखेर पनि टास्न भ्याइन
तिम्रो सङ्घारमा
कसैले दु:ख पोख्ने
कसैले पोख्ने सुख
सबैको साझा थलो
धन्य फेस बुक ।
ब्यस्तताले खायो
ब्यस्तताले च्यापे पनि
तिम्रै याद आयो
शब्दका फुल छर्नु थियो
तिम्रो अनुहारमा
लेखेर पनि टास्न भ्याइन
तिम्रो सङ्घारमा
कसैले दु:ख पोख्ने
कसैले पोख्ने सुख
सबैको साझा थलो
धन्य फेस बुक ।
No comments:
Post a Comment