आउँला त्यो
खुवाउला
दिन रात गन्दा गन्दै
जीवन नै उडी जाला।
अनी फलाउला त्यो
टुसाउला त्यो
पलाउला त्यो
मल माटो छान्दा छान्दै
सिजन नै छुटि जाला ।
शान्ती ल्याउला
कान्ती ल्याउला
विश्वासिलो मान्दा
अफुलाई कुटी जाला ।
घरजम पनि जमाउला
सन्तोषमा रमाउला
मनमा त्यो ठान्दा ठान्दै
आफ्नो सबै लुटेए जाला ।
घाट कुरे लास आउँला
भाग्य जुरे गास पाउला
दैबको खेल भन्दा भन्दै
धैर्यको बाध फुटिजाला ।
आउँला त्यो
पुर्याउला त्यो
गन्तब्य पुग्ने बाटो छान्दै
मनमा गाठो बान्दा बान्दै
चडने गाडी छुटी जाला ।
Subscribe to:
Post Comments (Atom)
mera kabita 2070
About Me
- Smarica
- Hi I have made my blog so that many people read about me and my interest.
Followers
Blog Archive
-
▼
2011
(48)
-
▼
July
(24)
- मनै मर्यो
- नयाँ ढाचा
- धुवा
- प्रक्रिती र प्रब्रिती
- गजल
- सभासद् हुदा म (व्यंग्य )
- सभासद्का कुरा
- सम्झना आमाको (अनुभुती)
- मारी नदि घुम्दा (यात्रा)
- एडलाइड घुम्दा (हाल अस्ट्रेलियाको एडलाइड शहर घुम्दा...
- छोटो कबिता
- यहाँ अब
- घुसको खेला((छोटो झटारो)
- टाक्कन टुक्कन
- च्वास्स चुस्स
- samya
- धोस्त
- ठर्रा गफ
- एउटा गोरु चाहियो।
- कसरी नाम आयो ।
- बयान
- सभासदको हुकार
- जसरी हुन्छ (ब्यङ्ग्य )
- कानुन
-
▼
July
(24)
No comments:
Post a Comment