कानुन
by Prem Oli on Saturday, 02 July 2011 at 05:18
संबिधान बने पनि
कानुन बने पनि
लागु गरीबलाई न हुने हो
धनीलाई त यहाँ सब छुट छ ।
जती कडा नियम भए पनि
ठुला बडालाई यहाँ
ठुलै गल्ति गरे पनि
कानुन माथि चडे पनि
सम्मानजनक थुनछेकछ
निमुखालाई यहाँ
सानो गल्ती गर्दा पनि
लाठी र बुट छ ।
धनीलाई यहाँ
ॠण तिरे पनि न तिरे पनि
ब्याज मात्रा कहाँ हो र
सावामा पनि छुटछ।
तर बिचरा गरीबको
सानै रकम नतिर्दा पनि
छाकबस नै उठछ ।
एक तन्त्र होस
वा गणतन्त्र
धनीलाई सधैं यहाँ
सबै तन्त्रमा लुटछ
तर गरीब निमुखालाई
सबै तन्त्रले भुट्छ।
कमजोर र निर्बल यहाँ
पसिना बगाउदा बगाउदै
पेट भर खान नपाई
जिन्दगी टुट्छ
बलिया र शक्तीबानलाई
भ्रष्टाचार गरेर हो वा
घुस दुइचार गरेर होस
धन कमाउन छुट्छ।
कुरो गर्नेहरु
साम्यवाद गरे पनि
समाजबादमा परे पनि
सबको धन कुम्ल्याउने गुठछ ।
धनीले बन्नेहरुले
गरीब कुरा गरी
बिचारो गरीब कहिले
गरीबीबाट उठ्छ
पसिना बगाउदा बगाउदै
पेट भर खान नपाई
जिन्दगी टुट्छ ।
कानुन बने पनि
लागु गरीबलाई न हुने हो
धनीलाई त यहाँ सब छुट छ ।
जती कडा नियम भए पनि
ठुला बडालाई यहाँ
ठुलै गल्ति गरे पनि
कानुन माथि चडे पनि
सम्मानजनक थुनछेकछ
निमुखालाई यहाँ
सानो गल्ती गर्दा पनि
लाठी र बुट छ ।
धनीलाई यहाँ
ॠण तिरे पनि न तिरे पनि
ब्याज मात्रा कहाँ हो र
सावामा पनि छुटछ।
तर बिचरा गरीबको
सानै रकम नतिर्दा पनि
छाकबस नै उठछ ।
एक तन्त्र होस
वा गणतन्त्र
धनीलाई सधैं यहाँ
सबै तन्त्रमा लुटछ
तर गरीब निमुखालाई
सबै तन्त्रले भुट्छ।
कमजोर र निर्बल यहाँ
पसिना बगाउदा बगाउदै
पेट भर खान नपाई
जिन्दगी टुट्छ
बलिया र शक्तीबानलाई
भ्रष्टाचार गरेर हो वा
घुस दुइचार गरेर होस
धन कमाउन छुट्छ।
कुरो गर्नेहरु
साम्यवाद गरे पनि
समाजबादमा परे पनि
सबको धन कुम्ल्याउने गुठछ ।
धनीले बन्नेहरुले
गरीब कुरा गरी
बिचारो गरीब कहिले
गरीबीबाट उठ्छ
पसिना बगाउदा बगाउदै
पेट भर खान नपाई
जिन्दगी टुट्छ ।
- Narayan Karmacharya oli G tapaiko comment sarai maan paryo malai02 July at 05:23 · · 1 personLoading...
- Purbeli Sathi VARTAMAAN PARISTITIKO SAJIV CHITRAN ! PRAGATIKO SUBHAKAAMANAA P. SIR !!02 July at 07:46 · · 1 personLoading...
- Lila Rijal बर्तमान फोहोरी राजनीति प्रती दरो झपड् हान्नु भो सर वास्तबिकता छ ---खुब मन परो धन्यवाद अवसरको लागि iiiii02 July at 13:01 · · 1 personLoading...
- Nav Sharma धन्यवाद प्रेम सर,
ब्यंग्यात्मक प्रस्तुती धेरै राम्रो र हुबहु हाम्रो यथार्थता झल्कने छ।02 July at 13:01 · · 1 personLoading... - Mani Magar अत्यन्तै सहि ............ बास्तबिकता झल्किएको ...........02 July at 17:17 · · 1 personLoading...
- James Grg नमस्कार / सर / यहाँ को दिन चर्या सुभाई सुभा होस
""माता मनकामना माई"" साथै I'm so glad that you're my फ्रेंड एंड रिलेटिब I know our friendship never never never एन्डा, हव अ ग्रेट डे हजूर''04 July at 02:36 · · 1 personLoading... - Bharat Kumar Bhattarai Damdar chha 'धनीलाई सधैं यहाँ
सबै तन्त्रमा लुटछ
तर गरीब निमुखालाई
सबै तन्त्रले भुट्छ।'04 July at 07:37 · · 1 personLoading... - Sus Sangroula yo nai batbik r satya ho nepalko. dhaniyabad prem dada namasker, sairam...sairam...04 July at 09:22 · · 1 personYou like this.
No comments:
Post a Comment