जनतालाई लाउने भाङग्रो छैन
नेतालाई नयाँ कोट चाहियो
बुढो होस कि युवा नेता
चुम्न परीको ओठ चाहियो
जनता भोक प्यासै मरे पनि
नेतालाई करोडौ नोट चाहियो
जिते कस्ले गर्ने वास्ता जनतालाई
तर चुनाव जित्न भोट चाहियो
आफ्नो आङको भैंसी नदेख्ने नेताहरु
अर्काको खेदो खन्न खोट चाहियो
गाई भैंसी झै छाडा भए नेताहरु
सबलाई थुन्ने गोठ चहियो ।
नेतालाई नयाँ कोट चाहियो
बुढो होस कि युवा नेता
चुम्न परीको ओठ चाहियो
जनता भोक प्यासै मरे पनि
नेतालाई करोडौ नोट चाहियो
जिते कस्ले गर्ने वास्ता जनतालाई
तर चुनाव जित्न भोट चाहियो
आफ्नो आङको भैंसी नदेख्ने नेताहरु
अर्काको खेदो खन्न खोट चाहियो
गाई भैंसी झै छाडा भए नेताहरु
सबलाई थुन्ने गोठ चहियो ।
- J.r. Joshi ---
यिनलाई जनताको सामु राखी झुनडयाउन
टुंड़ीखेलका बिचमा एउटा बोट चहियो ।Yesterday at 08:44 · ·4
- Jeevit Khadka हजुरको कविता बाचन गर्दा पीडाको अनुभूतिहरु पनि सुखदायी भएर आउछन ..केहि समयको लागि ! कारण - तपाइको धारिलो हतियारले काट्नुहुन्छ जसलाई .., जसले बाध्य बनायो हामीलाई सधै पीडाको सागरमा चुर्लुम्म डुब्न ! मिठो कविता !Yesterday at 09:42 · ·
1
- Tila Rai Prem Oli sir thank u so much 4tagin,,really a gr8 effort,,a bitter truth..20 hours ago · ·
1
- Indra Narayan Chongbang बिना मतलाको .. बहुत चोटिलो व्यंग्यात्मक गजल..प्रेम गुरुको कलम व्यंग्य लेखनमा जमेको छ .. मिठो चड्कन ..सेवारो19 hours ago · ·
1
· · · Share · Delete
ReplyDeleteYou, Bidrohee Bantawa Rai, Sanjana Khadka, Narayan Gaunle and 19 others like this.
Binod Neupane अब सबलाई थुन्ने गोठ चहियो ।
Yesterday at 08:41 · · 2
J.r. Joshi ---
यिनलाई जनताको सामु राखी झुनडयाउन
टुंड़ीखेलका बिचमा एउटा बोट चहियो ।
Yesterday at 08:44 · · 4
Jeevit Khadka हजुरको कविता बाचन गर्दा पीडाको अनुभूतिहरु पनि सुखदायी भएर आउछन ..केहि समयको लागि ! कारण - तपाइको धारिलो हतियारले काट्नुहुन्छ जसलाई .., जसले बाध्य बनायो हामीलाई सधै पीडाको सागरमा चुर्लुम्म डुब्न ! मिठो कविता !
Yesterday at 09:42 · · 1
Dhruba K Sapkota Sandarbhik, sundar.
Yesterday at 11:07 · · 1
Sadhana Anuragi देशको दुर्दशामाथिको सुन्दर प्रहार!
Yesterday at 14:04 · · 1
Aakanksha Sharma मतला बिनाको गजल पो तैयार भएछ त.....!रोचक लाग्यो ..!
Yesterday at 15:17 · · 1
Jeeten Khadka नेता हुँ भन्नेहरुको गालामा गतिलो चड्कन |
Yesterday at 19:06 · · 1
Tila Rai Prem Oli sir thank u so much 4tagin,,really a gr8 effort,,a bitter truth..
20 hours ago · · 1
Indra Narayan Chongbang बिना मतलाको .. बहुत चोटिलो व्यंग्यात्मक गजल..प्रेम गुरुको कलम व्यंग्य लेखनमा जमेको छ .. मिठो चड्कन ..सेवारो
19 hours ago · · 1
Pushkar Sharma Chapagain samaya saapek6ya
17 hours ago · · 1
Narayan Gaunle क्या बात !
16 hours ago · · 1
Lila Rijal dhery mitho bangya
11 hours ago · · 1
Kaliprasad Pokhrel very nice
about an hour ago · · 1
This comment has been removed by the author.
ReplyDelete