देशको कर्णधार बन्न
किताब बोकी हिंडेका बालबालिका
आज पनि बन्दले
बिधालय बन्द हुँदा
आजको सिकाइ बन्द भो
यही नयाँ नेपाल भन्दो भो ।
लुटेराहरु, मन्त्रिको साथमा
हत्यारा, पुलिससङ्गै मातमा
शक्ती खै क-कसको हातमा
कानुन दिनदिहाडै अन्धो भो
यही नयाँ नेपाल भन्दो भो।
न ग्यास छ न मट्टीतेल
तर फालाफालछ भट्टितेल
सडयन्त्र गर्नेहरुको छ खेल
कालो बजारियाको चर्को गन्द भो
यही नयाँ नेपाल भन्दो भो।
सदै नारा जुलुश
सदै छ चक्काजाम
यही हो कि
हाम्रो मुख्य काम
शान्तीको गती झन मन्द भो
यही नयाँ नेपाल भन्दो भो।
पार्टी सबैमा चिराचिरा
नेता सबै पिरापिरा
मन्त्रीहरु खन्चुवा किरा
राजनीति कमाउने धन्दो भो
यही नयाँ नेपाल भन्दो भो।
किताब बोकी हिंडेका बालबालिका
आज पनि बन्दले
बिधालय बन्द हुँदा
आजको सिकाइ बन्द भो
यही नयाँ नेपाल भन्दो भो ।
लुटेराहरु, मन्त्रिको साथमा
हत्यारा, पुलिससङ्गै मातमा
शक्ती खै क-कसको हातमा
कानुन दिनदिहाडै अन्धो भो
यही नयाँ नेपाल भन्दो भो।
न ग्यास छ न मट्टीतेल
तर फालाफालछ भट्टितेल
सडयन्त्र गर्नेहरुको छ खेल
कालो बजारियाको चर्को गन्द भो
यही नयाँ नेपाल भन्दो भो।
सदै नारा जुलुश
सदै छ चक्काजाम
यही हो कि
हाम्रो मुख्य काम
शान्तीको गती झन मन्द भो
यही नयाँ नेपाल भन्दो भो।
पार्टी सबैमा चिराचिरा
नेता सबै पिरापिरा
मन्त्रीहरु खन्चुवा किरा
राजनीति कमाउने धन्दो भो
यही नयाँ नेपाल भन्दो भो।
- ठिस शैलेश बुढा...
अनि, थप्न मन लाग्यो:
आँगनै टेढो छ
ताल नै बेताल छ
... जस्तै, कुकुरलाई घ्यू भो
यही नयाँ नेपाल भन्दो भो।
:)See more2 February at 20:56 · - Jeevit Khadka Bartamaan bikrit samaye laai atyaadhik byaang gariyeko utkristh rachana ...!!2 February at 20:56 · ·
2
- Bimal Gautam राजनीति कमाउने धन्दो भो
यही नयाँ नेपाल भन्दो भो। desh ko barbadi ko mukhya karan yahi ho thanks Oli sir2 February at 22:55 · ·1
- Indra Narayan Chongbang प्रेम गुरु ... यथार्थ चित्र प्रस्तुत गर्ने शब्द शिल्पी हुन् ... मिठो व्यंग्य तितो यथार्थ ..सेवारो गुरु3 February at 15:39 · ·
1
No comments:
Post a Comment