कोही यस्को नसामा
सर्प झै ती बेरिएका
कोही पचाउन नसकी
यो खाइ छेरिएका
ध्वासे म्वासे जो पनि
नयाँ काचुलि फेरिएका
पुराना खाइ ढाडिएको बेला
नयाँ उडुस फेरी खेरिएका
नखाने ती बिचरा भई मरे
खानेलाई सम्मानले हेरिएका
इमानलाई छोड्ने माखो पनि
खानेलाई हुलले घेरिएका ।
सर्प झै ती बेरिएका
कोही पचाउन नसकी
यो खाइ छेरिएका
ध्वासे म्वासे जो पनि
नयाँ काचुलि फेरिएका
पुराना खाइ ढाडिएको बेला
नयाँ उडुस फेरी खेरिएका
नखाने ती बिचरा भई मरे
खानेलाई सम्मानले हेरिएका
इमानलाई छोड्ने माखो पनि
खानेलाई हुलले घेरिएका ।
- टिकाराम पुर्नजिबित बश्याल छोटो मिठो चोटिलो प्रहार शुभरात्री वली सर19 January at 13:35 via Facebook Mobile · · 1 personLoading...
- Tul Bahadur Gurung मस्त किरियासन प्रेम सर , interesting , मिठो सम्झना छ है हजुरलाई,20 January at 07:50 · · 1 personLoading...
- Bishnu Pulami गजब झटारो ,
यो ध्वाँसे म्वाँसे ब्वाँसे च्वाँचे हरु लास्टै फोहोरी हजुर म त खै के खै के लाग्छ ,, एनी वय् नाइस पोएम सर ,,20 January at 08:03 · · 1 personLoading... - Amar Sarobar चोटिला रचना ! यी बेरिएका, सेरिएका, फेरिएकाहरुलाई म के भनुँ ?20 January at 14:10 · · 1 personLoading...
- Naresh Bhandari Chhoto tara kaselo byangya...! Dhannayabad Prem je.20 January at 22:23 · · 1 personLoading...
- Dalbir Singh Baraili 'Ghayal' सटिक म चोटिलो झटारो प्रेम जी बधाई छ !21 January at 11:08 · · 1 personLoading...
- Aakash Gaihre फेरी एउटा बेजोड प्रहार नेपाल को भ्रष्ट नीति नियम को लागी .....21 January at 12:59 · · 1 personYou like this.
No comments:
Post a Comment