छाया पर्यो जिन्दगी
उज्यालो आउँला कि
फेरो मार्यो जिन्दगी
खुशीयाली छाउला कि ।
भावीले झारे पनि
तक्दिरले हारे पनि
कर्मले भ्याउला कि
बाँया पर्यो जिन्दगी
भाग्य फिरी आउँला की
फेरो मार्यो जिन्दगी
खुशीयाली ल्याउला कि।
दुर्दशाले ताने पनि
दुर्भाग्यले हाने पनि
मेहनतले ताने पछी
सौभाग्य आउँला कि
छाया पर्यो जिन्दगी
साबुन रिठो लाउला कि
फेर्यो मार्यो जिन्दगी
चोखो मिठो पाउला कि ।
अन्धकारले थुके पनि
कालले ढुके पनि
हल्का शिर दुखे पछी
न आउने काल आउला कि
माया तान्यो जिन्दगी
घाम कतै पाउला कि
फेरो हान्यो जिन्दगी
खुशीयाली छाउला कि ।
उज्यालो आउँला कि
फेरो मार्यो जिन्दगी
खुशीयाली छाउला कि ।
भावीले झारे पनि
तक्दिरले हारे पनि
कर्मले भ्याउला कि
बाँया पर्यो जिन्दगी
भाग्य फिरी आउँला की
फेरो मार्यो जिन्दगी
खुशीयाली ल्याउला कि।
दुर्दशाले ताने पनि
दुर्भाग्यले हाने पनि
मेहनतले ताने पछी
सौभाग्य आउँला कि
छाया पर्यो जिन्दगी
साबुन रिठो लाउला कि
फेर्यो मार्यो जिन्दगी
चोखो मिठो पाउला कि ।
अन्धकारले थुके पनि
कालले ढुके पनि
हल्का शिर दुखे पछी
न आउने काल आउला कि
माया तान्यो जिन्दगी
घाम कतै पाउला कि
फेरो हान्यो जिन्दगी
खुशीयाली छाउला कि ।
No comments:
Post a Comment