तिमीले छाड एउटा
म छाड्छु अर्को दाउ
लिनेको भन्दा छोड्नेको
बड्छ यहाँ भाउ।
रोजी रोजी दाउ हान
रोजी रोजी माल
दाउ पेचमा लाग्दा लाग्दा
बिते कयौ साल ।
न तिमीले थाहा पायौ
न मैले पाए चाल
सत्ता,भत्ता खाने हाम्रो
बिग्रेला कि ताल ।
ताल यहाँ बिग्रे पछी
हुने हाम्रै बेहाल
जसरी हुन्छ टिकाइ राखौ
हामी खेल्ने खाल ।
कसरी हुन्च चाल्नुपर्छ
अर्को नयाँ चाल
नत्र जनता ठटाउलान
गनतत्रमा झै थाल ।
कहिले तिम्रो बहिर्गमन
कहिले हाम्रो बहाल
कहिले तिमी मलामाल
कहिले मेरो कमाल।
तिम्रो घर चामल छिर्यो
मेरो घरमा दाल
जनता होला भोको तिर्खा
हामीलाई छ फालाफाल
रोजी रोजी दाउ हान
रोजी रोजी माल
कसरी हुन्च चाल्नुपर्छ
अर्को नयाँ चाल ।
लिनेको भन्दा छोड्नेको
बड्छ यहाँ भाउ।
रोजी रोजी दाउ हान
रोजी रोजी माल
दाउ पेचमा लाग्दा लाग्दा
बिते कयौ साल ।
न तिमीले थाहा पायौ
न मैले पाए चाल
सत्ता,भत्ता खाने हाम्रो
बिग्रेला कि ताल ।
ताल यहाँ बिग्रे पछी
हुने हाम्रै बेहाल
जसरी हुन्छ टिकाइ राखौ
हामी खेल्ने खाल ।
कसरी हुन्च चाल्नुपर्छ
अर्को नयाँ चाल
नत्र जनता ठटाउलान
गनतत्रमा झै थाल ।
कहिले तिम्रो बहिर्गमन
कहिले हाम्रो बहाल
कहिले तिमी मलामाल
कहिले मेरो कमाल।
तिम्रो घर चामल छिर्यो
मेरो घरमा दाल
जनता होला भोको तिर्खा
हामीलाई छ फालाफाल
रोजी रोजी दाउ हान
रोजी रोजी माल
कसरी हुन्च चाल्नुपर्छ
अर्को नयाँ चाल ।
- Bhakti Prasad Paudyal चालुन कति चाल्छन् चाल
एक दिन त होला नि बेहालMonday at 12:02 · · 1 personLoading... - Om Joshi geet ta ramro layo tara yasko upachar pani chaiyo, namaskar.Tuesday at 03:55 · · 1 personLoading...
- Indra Narayan Chongbang प्रेम सर बहुत चोटिलो व्यंग्य .... सेवारोTuesday at 07:07 · · 2 peopleLoading...
- Ck Chamling Rai Janta Dhata ! anyhow jyan jogaau ..... gazzabko byangya jhataro..Tuesday at 08:08 · · 2 peopleLoading...
- Chakendra Rai बर्तमान नेपाली राजनीतिलाई राम्रो सग चिरफार गर्न सफल यहाँको गाई जात्रे झटारोले बर्तमान राजनीति र परिस्थितीलाई राम्रै सग डण्डा मारेको छ अनी त भनेका रहेछन "ओली को बोली" भनेर साच्ची नै पनि ओली ज्यु तपाईं जनताको साच्चो प्रबक्ता पनि हुनु हुन्छ । धन्यवाद यहाँलाई यती मिठो रचना ट्याग गर्नु भएकोमाTuesday at 08:44 · · 2 peopleLoading...
- Naresh Bhandari Yahe Dohori ko maar ma Desh faseko 6..!! Aba kasko paalo.ho kunni..Prem je..!!!Tuesday at 12:28 · · 3 peopleLoading...
- Tila Rai Prem Oliसर हजुर को गोली खेरा गएन है ठाउँ मा नै पर्यो ....thanxx sir 4 tagin;;//Yesterday at 06:54 · · 2 peopleYou and Uday Das like this.
No comments:
Post a Comment