पुगिदै थियो लक्ष्यमा पनि
कस्ले रोक्यो बाटो यो
मेल मिलाप पनि हुँदै त थियो
कस्ले ल्यायो फाटो यो
फुल्न लागेकैथ्यो फुल पनि
कस्ले चोरयो माटो यो
निखिदै थियो घाऊ पनि
कस्ले कोरयो खाटो यो
फल्दै थियो फसल पनि
कस्ले जोत्यो पाटो यो
खुल्दै थिए खुशीका थैला
कस्ले कस्यो गाठो यो
पुगिदै थियो लक्ष्यमा पनि
कस्ले रोक्यो बाटो यो ।
कस्ले रोक्यो बाटो यो
मेल मिलाप पनि हुँदै त थियो
कस्ले ल्यायो फाटो यो
फुल्न लागेकैथ्यो फुल पनि
कस्ले चोरयो माटो यो
निखिदै थियो घाऊ पनि
कस्ले कोरयो खाटो यो
फल्दै थियो फसल पनि
कस्ले जोत्यो पाटो यो
खुल्दै थिए खुशीका थैला
कस्ले कस्यो गाठो यो
पुगिदै थियो लक्ष्यमा पनि
कस्ले रोक्यो बाटो यो ।
No comments:
Post a Comment