पिचकारीले भन्यो -
आयो रे आयो होली
रङ्गको उत्सव होली
आउँदै छे तरुणी
भिजाइ देऊ उसको चोली ।
बेलूनले भन्यो -
अरे पिचकारुवा ,समाल तिम्रो बोली
आचकालका ठिटिहरु
टिसर्ट लाउछन
समिज लाउछन
कहाँ लाउछन चोली ?
तिमी टाडैबाट पिचकारी हान
म त चुम्दै खेल्छु होली ।
पिचकारीले भन्यो -
मलाई त बेलानुवा
टाडैबाट नै खेल्न मन लाग्छ
फुललाई छुनु भन्दा परैबाट
सुन्दर यो झन लाग्छ ।
बेलुनले भन्यो -
डरपोकहरु यसरी नै
हेरेर नै रमाउछन
बिरहरु जो छन
ति आगो नै समाउछन
आफु त दिल भरेर
दिलमा नै ठोकीइन्छ
मन परेका पारीहरुको
छाती भरी नै पोखिइन्छ ।
पिचकारीले भन्यो -
तिमीहरु ठिटनाहरु हो
बिक्रित होली खेल्छौ
जाड खान्छौ
भाङ खान्छौ
खाली तरुनिलाई पेल्छौ
होस गरे ,पोलिसले देखे
जेल नेल नै झेल्छौ ।
बेलुनले भन्यो -
तिमी पनि मात्तेकै छौ
खाली फोहर पानी हान्याछौ
ढलको पानी मलको पानी
मिसाउन त जान्याछौ
होली खेल्दा तिमी पनि
महिला मात्र छान्याछौ
हामीलाई अर्थी देइ
आफुलाई के ठान्याछौ ?
पिचकारीले भन्यो -
पानी फाल्ने बाल्टी हो
फोहर फाल्ने बाटा
धेरै न निपुर्यौ बेलुनुवा
घोची दिन्छु नि काटा
तेरो बाउ ढाल प्रशाद
जनसंख्या रोक्छु भन्छ
तेरी आमको फेरी फेरी
कसरी बच्चा बन्छ ।
बेलुन भन्यो -
बाउको कुरा बिचमा नल्याउ
भनिदेको छु है बुढा
भाची दिन्छु ढाडको करङ
फोरी दिन्छु घुडा ।
अबिरले भन्यो -
बच्चा देखी बुढासम्म
खेल दिल खोली
झगडा त नगर है
मिलनको हो होली ।
आयो रे आयो होली
रङ्गको उत्सव होली
आउँदै छे तरुणी
भिजाइ देऊ उसको चोली ।
बेलूनले भन्यो -
अरे पिचकारुवा ,समाल तिम्रो बोली
आचकालका ठिटिहरु
टिसर्ट लाउछन
समिज लाउछन
कहाँ लाउछन चोली ?
तिमी टाडैबाट पिचकारी हान
म त चुम्दै खेल्छु होली ।
पिचकारीले भन्यो -
मलाई त बेलानुवा
टाडैबाट नै खेल्न मन लाग्छ
फुललाई छुनु भन्दा परैबाट
सुन्दर यो झन लाग्छ ।
बेलुनले भन्यो -
डरपोकहरु यसरी नै
हेरेर नै रमाउछन
बिरहरु जो छन
ति आगो नै समाउछन
आफु त दिल भरेर
दिलमा नै ठोकीइन्छ
मन परेका पारीहरुको
छाती भरी नै पोखिइन्छ ।
पिचकारीले भन्यो -
तिमीहरु ठिटनाहरु हो
बिक्रित होली खेल्छौ
जाड खान्छौ
भाङ खान्छौ
खाली तरुनिलाई पेल्छौ
होस गरे ,पोलिसले देखे
जेल नेल नै झेल्छौ ।
बेलुनले भन्यो -
तिमी पनि मात्तेकै छौ
खाली फोहर पानी हान्याछौ
ढलको पानी मलको पानी
मिसाउन त जान्याछौ
होली खेल्दा तिमी पनि
महिला मात्र छान्याछौ
हामीलाई अर्थी देइ
आफुलाई के ठान्याछौ ?
पिचकारीले भन्यो -
पानी फाल्ने बाल्टी हो
फोहर फाल्ने बाटा
धेरै न निपुर्यौ बेलुनुवा
घोची दिन्छु नि काटा
तेरो बाउ ढाल प्रशाद
जनसंख्या रोक्छु भन्छ
तेरी आमको फेरी फेरी
कसरी बच्चा बन्छ ।
बेलुन भन्यो -
बाउको कुरा बिचमा नल्याउ
भनिदेको छु है बुढा
भाची दिन्छु ढाडको करङ
फोरी दिन्छु घुडा ।
अबिरले भन्यो -
बच्चा देखी बुढासम्म
खेल दिल खोली
झगडा त नगर है
मिलनको हो होली ।
No comments:
Post a Comment