by Prem Oli
देशले मागे रगत दिन्छ
कहिलै झुक्दैन युवा यो
देश बचाउन बली चढछ
तर कतै चुक्दैन युवा यो
लाठी बुट खान छ तयार
कातर भइ लुक्दैन यो
नदी सागर लुप्त होलान
तर कहिलै सुक्दैन यो
भुक्छ्न नेता बिदेशीको इशारेले
तर कहिलै भुक्दैन यो
छाती थापेर अगाडि बड्छ
तर कतै लुक्दैन युवा यो
देशले मागे शिर चढाउछ
तर कहिलै चुक्दिन यो ।
कहिलै झुक्दैन युवा यो
देश बचाउन बली चढछ
तर कतै चुक्दैन युवा यो
लाठी बुट खान छ तयार
कातर भइ लुक्दैन यो
नदी सागर लुप्त होलान
तर कहिलै सुक्दैन यो
भुक्छ्न नेता बिदेशीको इशारेले
तर कहिलै भुक्दैन यो
छाती थापेर अगाडि बड्छ
तर कतै लुक्दैन युवा यो
देशले मागे शिर चढाउछ
तर कहिलै चुक्दिन यो ।
साह्रै चोटिलो कबिताहरु छन हजुरको मन पर्यो।
ReplyDelete