आज भोली
खै कुन्नी
मन केले खाइराछ
संबिधान नलेख्ने पाजिहरुलाई
थचक्कै बस्ने गरी
सहमती तोड्ने आचीहरुलाई
ढलमै खस्ने गरी
दिउ जस्तो आईराछ
आज भोली
खै कुन्नी
मन केले खाइराछ
भाँडेहरुलाई दुई चार मुक्का
दिउ जस्तो लाइराछ ।
अरु भन्दा यहाँ
मान्छे सस्तो भईराछ
छाडा सस्कृती
साँढे प्रबृतीले
हाम्रो समाज, खै कता गैराछ
आज भोली
खै कुन्नी
मन केले खाइराछ
साँढेहरुलाई दुई चार दनक
देउ जस्तो भईराछ ।
गणतन्त्रमा
नयाँ राजा बनेका काजिहरुलाई
दाम राखी
ढोकु जस्तो लाईराछ
जनता ठ्ग्ने नाजीहरुलाई
गाममा लगी
ठोकु जस्तो आइराछ
आज भोली
खै कुन्नी
मन केले खाइराछ
आलु पाँडेहरुर्लाई दुई चार लात्ता
दिउ जस्तो भईराछ ।
यिनकै लागि
जनताले रगतको कुलो बगाए
यिनकै लागि
जनताले भोको पेट्मा चुलो लगाए
आज जनताले खानु ठक्कर खाइराछ
हिजो जस्तै आज पनि सानो कामलाई
सिंहदरबार, गोल चक्कर लाईराछ
यस्तो देख्दा
खै कुन्नी
मन केले खाइराछ
ढाँडेहरुलाई दुइचार किक
दिउ जस्तो भैराछ ।
शाहीदको सपना मिच्दै
जनताको भावना किच्दै
नयाँ हिट्लर आइराछ
उधोमीको दोलो सेक्दै
किसानको ढाट टेक्दै
राहतको गित गाईराछ
आज भोली
खै कुन्नी
मन केले खाइराछ
गाँडेहरुलाई दुई चार बक्सिङ
देउ जस्तो भइराछ ।
खै कुन्नी
मन केले खाइराछ
संबिधान नलेख्ने पाजिहरुलाई
थचक्कै बस्ने गरी
सहमती तोड्ने आचीहरुलाई
ढलमै खस्ने गरी
दिउ जस्तो आईराछ
आज भोली
खै कुन्नी
मन केले खाइराछ
भाँडेहरुलाई दुई चार मुक्का
दिउ जस्तो लाइराछ ।
अरु भन्दा यहाँ
मान्छे सस्तो भईराछ
छाडा सस्कृती
साँढे प्रबृतीले
हाम्रो समाज, खै कता गैराछ
आज भोली
खै कुन्नी
मन केले खाइराछ
साँढेहरुलाई दुई चार दनक
देउ जस्तो भईराछ ।
गणतन्त्रमा
नयाँ राजा बनेका काजिहरुलाई
दाम राखी
ढोकु जस्तो लाईराछ
जनता ठ्ग्ने नाजीहरुलाई
गाममा लगी
ठोकु जस्तो आइराछ
आज भोली
खै कुन्नी
मन केले खाइराछ
आलु पाँडेहरुर्लाई दुई चार लात्ता
दिउ जस्तो भईराछ ।
यिनकै लागि
जनताले रगतको कुलो बगाए
यिनकै लागि
जनताले भोको पेट्मा चुलो लगाए
आज जनताले खानु ठक्कर खाइराछ
हिजो जस्तै आज पनि सानो कामलाई
सिंहदरबार, गोल चक्कर लाईराछ
यस्तो देख्दा
खै कुन्नी
मन केले खाइराछ
ढाँडेहरुलाई दुइचार किक
दिउ जस्तो भैराछ ।
शाहीदको सपना मिच्दै
जनताको भावना किच्दै
नयाँ हिट्लर आइराछ
उधोमीको दोलो सेक्दै
किसानको ढाट टेक्दै
राहतको गित गाईराछ
आज भोली
खै कुन्नी
मन केले खाइराछ
गाँडेहरुलाई दुई चार बक्सिङ
देउ जस्तो भइराछ ।
- J.r. Joshi == मलाई पनिथचक्कै बस्ने गरी दिउ जस्तो लाईराछ===
आज पनि जनताले खानु ठक्कर खाइ रा छ
नेता पाजी हरु आफैलाई भत्ता पाउने गरि अध्यादेश जारि गरि रा छ
जनता लाई राहत दिन भनेका यी पाजी हरु
बर्ष दिन नपुग्दै पांच पांच पटक विदेशको चक्कर लाई राछ !
----22 July at 08:12 · · 1 - Khadga G Magar Chasakka man matra 6oyana, jurukka uthna pani man layo...
- Lila Rijal थचक्क पारौं है सर सहयोग चहियो भने हामी छौं ----तितो यथार्थ बोकेको सहि ब्यंगात्मक कविता23 July at 06:31 · · 1
- Amar Sarobar हो हो हाम्लाई पनि यस्तै लाइरा'छ । मैले पनि ल्याप्चे ठोके तपाईंको बिचारमा ।Tuesday at 00:53 · · 1
- Nabodit Nabaraj समसामयिक बिषयमा तितो यथार्थ बोकेको सहि ब्यंगात्मक कविता |हार्दिक बधाई तथा शुभकामना |
- माइनस पुमा हा हा हा हा हा........., वा वा वा !! क्या दामी हास्यरसले भरिएको ब्यङ्ग्यात्मक कबिता । एकातिर हसाउने, अर्कोतिर देशको वास्तबिक गिर्दो र घिनलाग्दो हर्कत दर्शाउने लेख, खुब रमाइलो र रसिलो लाग्यो ।
Thumbs up!Tuesday at 23:03 · · 1
Tila Bantawa Great creation prem sir .thank u so much for sharing
ReplyDelete22 July at 07:52 via Mobile · · 1
J.r. Joshi == मलाई पनिथचक्कै बस्ने गरी दिउ जस्तो लाईराछ===
आज पनि जनताले खानु ठक्कर खाइ रा छ
नेता पाजी हरु आफैलाई भत्ता पाउने गरि अध्यादेश जारि गरि रा छ
जनता लाई राहत दिन भनेका यी पाजी हरु
बर्ष दिन नपुग्दै पांच पांच पटक विदेशको चक्कर लाई राछ !
----
22 July at 08:12 · · 1
Jeevit Khadka Magar
शाहीद सपना मिच्दै
जनताको भावना किच्दै
नयाँ हिट्लर आइराछ
...See more
22 July at 08:51 · Edited · · 2
Bimal Gautam Nepali hamile bhogeko tiyo yatharthako mitho prastuti
22 July at 13:32 · · 2