मान्छे खाली पाएँ
नेपालको बयान गर्दा
मिठो ताली खाएँ
नेपाललाई माया गर्ने यहाँ
धेरै मान्छे पाएँ
सभ्यताको हिमचुली
धेरै माथि पाएँ ।
दिनको भन्दा चहलपहल
रातमा धेरै पाएँ
रक्सी पानी पिउने धेरै
युबा युबती नै आए
कोही खाए रक्सी चुरोट
कोही चुम्बा खाए
अग्ला ती सुन्दर यूबतिहरु
लुगा धेरै छोटा लाए ।
प्रकृतिलाई माया गर्ने
शहर मैले पाएँ
मानौ मेरो स्वागतमा
चरिले गीत गाए
बहु सस्क्रिती शहर यो
राम्रो हित पाएँ
नेपालको निम्तो दिदै
धेरै मित लाएँ
सुबिधाको सम्पन्न नदी
बगेको यहाँ पाएँ
एकल बृद बृदा पनि
यहाँ धेरै पाएँ ।
नेपाल यस्तो कहिले होला
खिन्नताले छाएँ
राम्रो नेता जन्माइ देउन
कालीको चरण समाए।
2067/10/09
· · Share · Delete
- Jagannath Khatri very good picture and poem. congratulation !21 February at 03:33 · · 1 personLoading...
- Tul Bahadur Gurung प्रकृतिलाई माया गर्ने
शहर मैले पाएँ
मानौ मेरो स्वागतमा
चरिले गीत गाए
अति उत्तम मैले माने,, यहाको भ्रमण सफल भयो ,होला , प्रेम सर, नमस्कार,21 February at 04:39 · · 1 personLoading... - Arju Sharma देशको घिन लाग्दो परिस्थितीले घेरेको बेला आफ्नो अस्तितोलाई पराइले तारिफ गर्दा प्रफुल भएको मन बाट समरचित कलात्मक प्रस्तुती21 February at 04:58 · · 1 personLoading...
- Bamshi Kumar Acharya Good poem with appropriate relevancy.Go head !21 February at 07:28 · · 1 personLoading...
- Boz Baral ...राम्रो समिक्षा सहितको कविता - पहिलो पटक यस्तो बिकसित ठाउमा पुग्नु भयो कि क्या हो, LOL! ३ दशक यस्तै ठाउमा बिताएकोले देश फर्किंदा हामि प्रवासीको अनुहार किन मलिन हुन्छ बल्ल थाहा पाउनु भयो!21 February at 15:15 · · 1 personLoading...
- Madan Dc sarai ramro 6 sir................ani tour kasto bhaira6 ta sir ............al d best hai n enjoy a lot la.........21 February at 20:23 · · 1 personLoading...
- Moti Ram Adhikari ramro barnan kabitabatai dekhaunubhayo. enjoy a lot.....nepali sathiharu pani hunuhun6?22 February at 02:17 · · 1 personLoading...
thank to all friends for comments.
ReplyDelete