१) तिम्रो एक नजर
एक बोतल प्याला भन्दा मात लाग्यो
तिम्रै याद कती खाइेछ
कहिलै नलाग्ने त्यो भात लाग्यो
खाली हेराहेर न भएको थियो
हेराहेरमै अर्कै बात लाग्यो ।
२) जानु थियो धेरै टाढा
तिमीलाई देख्दा भुलिएछ
तर आसै आसमा तिम्रो
दार्ही जुगाले फुलिएछ ।
३) तिमीले मायाको सगरमाथामा छोडे पछी
चिसोमा सधैं पिउदैछु
तिमीले च्यातेका ति प्रेमका पर्दाहरु
यादमा फुर्सद्ले सिउदैछु ।
४) सहमती र सम्झौता भङ्ग गरे पछी
शान्ती सङ्कटमा परे पछी
म नयाँ कुराको रोजाइमा छु
अब यि सबै नेतालाई तहलाउन
म ध्रुबे हात्तीको खोजाइ छु ।
एक बोतल प्याला भन्दा मात लाग्यो
तिम्रै याद कती खाइेछ
कहिलै नलाग्ने त्यो भात लाग्यो
खाली हेराहेर न भएको थियो
हेराहेरमै अर्कै बात लाग्यो ।
२) जानु थियो धेरै टाढा
तिमीलाई देख्दा भुलिएछ
तर आसै आसमा तिम्रो
दार्ही जुगाले फुलिएछ ।
३) तिमीले मायाको सगरमाथामा छोडे पछी
चिसोमा सधैं पिउदैछु
तिमीले च्यातेका ति प्रेमका पर्दाहरु
यादमा फुर्सद्ले सिउदैछु ।
४) सहमती र सम्झौता भङ्ग गरे पछी
शान्ती सङ्कटमा परे पछी
म नयाँ कुराको रोजाइमा छु
अब यि सबै नेतालाई तहलाउन
म ध्रुबे हात्तीको खोजाइ छु ।
No comments:
Post a Comment