हामी बुद्दिमान प्राणी भएर पनि, बुद्दी नभा जस्तो
चेतनशिल प्राणी भइकन पनि किन सुद्दी यस्तो ?
सोसियल डिस्ट्यान्सको संचार जगतले
कत्रो गीत गाको छ
तर हेर त यो मनुवालाई
झन के के पो भाको छ ?
सोसियल डिस्ट्यान्स भन्ने नबुझ्या हो की
बुझेर पनि बुझ पचाको हो
जुन पसलमा पनि हेर्नुस त
दुरी कायम नगरी, कस्तो खचाखच हो ?
यसो पसल तिर केही किन्न गयो,
टास्सिएला झै जस्तो
आफु परपर भाग्यो ,उ झन वरवर आउला जस्तो
मानौ लकडाउनमा मायापिरम नै लाउला जस्तो ।
एकान्तबास बस्दा बस्दा
मान्छे देख्न नपाएर यस्तो भाको हो कि
कोरोनाको डर नलाको हो
सोसियल डिस्ट्यान्स त पटकै छैन,
हैन यो मनुवालाई, खै के भाको हो ?
जता जता भिड छ ,उतै उतै ठेल्लिन खोज्छ
आफु जोग्गी जोग्गी हिड्यो
झन नजिक आएर पेल्लिन खोज्छ
मानौ कोरोनाले नेपालीलाई छुदै छुदैन
छोए पनि केही हुँदै हुँदैन .
न मुखाँ मास्क लगाछ नहातमा पन्जा लगाउछ
मानौ कोरोनालाई त यसले,
झाक्रीले भुत भगाको जस्तो, भगाउछ
यसो तरकारी किन्न पालो पर्ख्यो,
पशुपतिको साँढे जस्तो फन्कीदै आउछ
डिस्ट्यान्स कायमको कुरा गर्यो झन सन्किदै आउछ
के बोल्नु यस्तासँग ,बोले आप्mनै मुखले दुःख पाउछ ।
बेरसार पानी धेर खाको हो कि तीन पाने धेर खाको हो
यस्तो महामारीमा पनि कोरनासँग नडाउने खै के भाको हो <
सरकारको भर भाको हो कि पशुनाथको भर भाको हो
कि हाम्रो ठाउँ कोरोना मुक्त सहर भाको हो <
सरकारको भर भनम भने देख्नु भएकै छ
देख्नु भाको छैन भने पढ्नु होला,
पत्रकार साथीहरुले लेख्नु भएकै छ
आफुलाई त अब ,न सरकारको भर न भगवानको भर छ
बरु जे गर्छ साथी , यै सोसियल डिस्ट्यान्स नै गर्छ
त्यसैले साथी कोरोनालाई जित्ने भए,
सोसोयल डिस्ट्यान्स त, कायम गर्नै पर्छ ।
चेतनशिल प्राणी भइकन पनि किन सुद्दी यस्तो ?
सोसियल डिस्ट्यान्सको संचार जगतले
कत्रो गीत गाको छ
तर हेर त यो मनुवालाई
झन के के पो भाको छ ?
सोसियल डिस्ट्यान्स भन्ने नबुझ्या हो की
बुझेर पनि बुझ पचाको हो
जुन पसलमा पनि हेर्नुस त
दुरी कायम नगरी, कस्तो खचाखच हो ?
यसो पसल तिर केही किन्न गयो,
टास्सिएला झै जस्तो
आफु परपर भाग्यो ,उ झन वरवर आउला जस्तो
मानौ लकडाउनमा मायापिरम नै लाउला जस्तो ।
एकान्तबास बस्दा बस्दा
मान्छे देख्न नपाएर यस्तो भाको हो कि
कोरोनाको डर नलाको हो
सोसियल डिस्ट्यान्स त पटकै छैन,
हैन यो मनुवालाई, खै के भाको हो ?
जता जता भिड छ ,उतै उतै ठेल्लिन खोज्छ
आफु जोग्गी जोग्गी हिड्यो
झन नजिक आएर पेल्लिन खोज्छ
मानौ कोरोनाले नेपालीलाई छुदै छुदैन
छोए पनि केही हुँदै हुँदैन .
न मुखाँ मास्क लगाछ नहातमा पन्जा लगाउछ
मानौ कोरोनालाई त यसले,
झाक्रीले भुत भगाको जस्तो, भगाउछ
यसो तरकारी किन्न पालो पर्ख्यो,
पशुपतिको साँढे जस्तो फन्कीदै आउछ
डिस्ट्यान्स कायमको कुरा गर्यो झन सन्किदै आउछ
के बोल्नु यस्तासँग ,बोले आप्mनै मुखले दुःख पाउछ ।
बेरसार पानी धेर खाको हो कि तीन पाने धेर खाको हो
यस्तो महामारीमा पनि कोरनासँग नडाउने खै के भाको हो <
सरकारको भर भाको हो कि पशुनाथको भर भाको हो
कि हाम्रो ठाउँ कोरोना मुक्त सहर भाको हो <
सरकारको भर भनम भने देख्नु भएकै छ
देख्नु भाको छैन भने पढ्नु होला,
पत्रकार साथीहरुले लेख्नु भएकै छ
आफुलाई त अब ,न सरकारको भर न भगवानको भर छ
बरु जे गर्छ साथी , यै सोसियल डिस्ट्यान्स नै गर्छ
त्यसैले साथी कोरोनालाई जित्ने भए,
सोसोयल डिस्ट्यान्स त, कायम गर्नै पर्छ ।
No comments:
Post a Comment