1) प्रध्यापक
किताबि ज्ञान कमाएको
एकलहटी ध्यान समाएको
आफुले भन्दा
अरुलाई धेरै काम गराउदै
थोर बहुत कमाएको
आफ्नै बखानमा रमाएको
एकतारे बाजा ।
एकलहटी ध्यान समाएको
आफुले भन्दा
अरुलाई धेरै काम गराउदै
थोर बहुत कमाएको
आफ्नै बखानमा रमाएको
एकतारे बाजा ।
2) नेता
कोही भन्छन हाम्रो देशको पारी तिर रेमोट छ
कोही भन्छन छिमेकिसङ्ग हाम्रो देशको साँचो छ
म त भन्छ हाम्रो देश चलाऊन
ली क्वान , माहथिर जस्तो नेताको खाँचो छ ।
कोही भन्छन छिमेकिसङ्ग हाम्रो देशको साँचो छ
म त भन्छ हाम्रो देश चलाऊन
ली क्वान , माहथिर जस्तो नेताको खाँचो छ ।
3) कुर्सी
कोही यो पाइ बौलाउने
कोही नपाई बौलाउने
झुसे झासे जो पनि यो खाइ
बनमारा झार झै मौलाउने।
कोही नपाई बौलाउने
झुसे झासे जो पनि यो खाइ
बनमारा झार झै मौलाउने।
4) ब्यापारि
यताको माल उता
उताको माल यता झारी
बस्तुहरुको शङ्कट पारी
ग्रहाकहरुलाई थलापारी
आफ्नो भकारी भर्ने
धान खेतको मुसो ।
उताको माल यता झारी
बस्तुहरुको शङ्कट पारी
ग्रहाकहरुलाई थलापारी
आफ्नो भकारी भर्ने
धान खेतको मुसो ।
5) अस्पताल
सरकारी सबै गोठशाला
निजि सबै नोटशाला ।
निजि सबै नोटशाला ।
6) विधार्थी नेता
कहिले चन्दाले जनता अत्याउदै
कहिले ठेक्का पट्टा हत्याउदै
आफ्नै अगुवाले जस्तो
कमाउने धन्दा फस्टाउदै
बन्द हड्ताल गरेर
तालिम लिइेराखेको बाघको डमरू
कहिले ठेक्का पट्टा हत्याउदै
आफ्नै अगुवाले जस्तो
कमाउने धन्दा फस्टाउदै
बन्द हड्ताल गरेर
तालिम लिइेराखेको बाघको डमरू
No comments:
Post a Comment